आहा रारामा एपीएफ पराजित, मछिन्द्रको पनि गति उस्तै !
बिहीबार, माघ २४, २०८१
निर्वाचन प्रणालीबारे दलका आफ्नै दाउ, निर्वाचन आयोग भन्छः आचरण फेरे हुन्छ
बिहीबार, माघ २४, २०८१
अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको बहुमत आउन नसक्ने दाबी गर्दै निर्वाचन प्रणालीमा व्यापक हेरफेर गर्नुपर्ने आवाजहरु उठिरहेका छन् ।
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा
बिहीबार, माघ २४, २०८१
नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् ।
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ?
बिहीबार, माघ २४, २०८१
बैैंकहरुले क्यूआरलाई आधार बनाएर डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरेकाले आम सर्वसाधारणको आकर्षण बढेको छ । अहिले महिनामै अर्बौंको डिजिटल बैंकिङ कारोबार हुने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा तीन खर्ब ९८ अर्ब रुपैयाँ बढीको डिजिटल कारोबार भएको छ ।
कोटी होमका लागि काटिएका वरपिपलका दाउरा जफत, विजयकृष्ण मूर्तिलाई कारबाही गर्न माग
बिहीबार, माघ २४, २०८१
पोखरा महानगरपालिकाले चौताराका बरपिल ठुटो बनाएर काटिएका दाउरा र मुढा जफत गरेको छ । पशुपतिमा विवादित कोटिहोम गरेका विजय कृष्ण मुर्तीले पोखरामा गर्ने भनिएको कोटिहोमका लागि जम्मा गरिएको ५० ट्रक बरपिपलका दाउरा महानगरले बुधबार जफत गरेको हो ।
नेपालमा यस्तो गर्दैछन् बेलायती राजपरिवार ! योजना के ?
बिहीबार, माघ २४, २०८१
विश्व राजनीतिमा तरङ्ग पैदा भइरहेको बेला बेलायती राजपरिवारका सदस्यले नेपाल भ्रमण गरिरहेका छन् । राजपरिवारका सदस्यले काठमाडौंका विभिन्न स्थानमा भ्रमण गरिरहेका छन्, भने उनीहरु पोखरा समेत जाने भनिएको छ । कस्तो छ त उनीहरुको पुरा भ्रमण तालिका ?
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
बिहीबार, माघ २४, २०८१
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
अध्यादेश पारित गराउन सत्तारुढ दललाई हम्मेहम्मे
बिहीबार, माघ २४, २०८१
माघ १८ गतेदेखि शुरु भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुने नहुने अन्योल छ । विहीबारको संसद बैठकमा सरकारले ल्याएका सबै अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने भएपछि संसदको जोड घटाउ शुरु भएको छ । सरकारले जारी गरेका अध्यादेशहरु संसदको हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन माघ १८ गते...
अध्यादेशले रडाको मच्चाउँदै, संसदमै घम्साघम्सीको योजना !
बिहीबार, माघ २४, २०८१
सरकारले ल्याएका अध्यादेशहरु संसदमा विचाराधिन रहेकाले अब यसलाई किनारा लगाउने प्रयास सरकारले गरेको छ । संसदबाट अध्यादेश पारित गराउने सरकारले प्रयास गरिरहेका समय अध्यादेश अस्वीकारसम्बन्धि प्रस्ताव उपर छलफल कसरी गर्ने ? संसदमा समय व्यवस्थापन कसरी गर्ने लगाएतका तयारीमा सभामुख देवराज घिमिरे सक्रिय देखिएका छन् ।
नेपालको औषधिमा डब्लूएचओको सर्टिफिकेट !
बिहीबार, माघ २४, २०८१
नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले औषधि उत्पादनका लािग आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेपछि डब्लुएचओबाट जीएमपी सर्टिफिकेट प्राप्त गरेको हो । औषधिको गुणस्तर कायम राख्ने गुड मेनुफ्चरिङ प्राक्टिस जीएमपी खास के हो त ? अनि यो किन आवश्यक...
प्रमुख निर्वाचन आयुक्तको सुझाव- 'संविधानको धारा होइन, आफ्नो प्रवृत्ति फेर्नुस्’
बुधबार, माघ २३, २०८१
यात्रु आफैँले ट्राफिक बत्ती बालेर बाटो काट्ने प्रविधि ३६ ठाउँमा
बुधबार, माघ २३, २०८१
काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन बत्ती जडानको काम गरिरहेको छ । अटोमेटिक ट्राफिक बत्तीको विकल्पको रुपमा पेलिकन क्रसिङ राख्न थालिएको हो । अटोमेटिक बत्तीले सवारी साधन र पैदलयात्रुको तालमेल मिलाउन नसक्ने हुँदा पैदल यात्रुहरुले आफ्नो आवश्यकताको आधारमा मात्रै बत्ती बाल्ने प्रविधिलाई महानगरले प्राथमिकता दिएको छ ।
अध्यादेश अस्वीकार गर्नेहरूको सामुहिक प्रस्ताव पेश हुने, हरेकलाई तीन-तीन मिनेटको समय
बुधबार, माघ २३, २०८१



