News 24 Television
सत्येन्द्रकुमार राम र नेहा रौनियारको प्रेम-विवाहमा हस्तक्षेप गरेका छैनौँ :  गृहमन्त्री
सत्येन्द्रकुमार राम र नेहा रौनियारको प्रेम-विवाहमा हस्तक्षेप गरेका छैनौँ : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।  बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर रहेको बताए । उनले संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक...
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार सरकारले ल्याएका विभिन्न अध्यादेशहरू आज संघीय संसदका दुवै सदनमा निर्णयका लागि पेश गर्ने तयारी थियो । तर पारित हुने ग्यारेन्टी नदेखेपछि सरकार पूर्व निर्णयबाट पछि हटेको छ ।  प्रतिनिधि सभामा सत्तापक्षको बहुमत देखिए पनि राष्ट्रिय सभामा भने सत्ता पक्षको स्पष्ट बहुमत छैन । निर्णायक मानिएको उपेन्द्र यादवको जसपालाई मनाउन नसक्दा...
प्रधानमन्त्री केपी ओली किन सार्वजनिक मञ्चमा सत्ता नढल्ने रटान दिइरहेका छन् ?
प्रधानमन्त्री केपी ओली किन सार्वजनिक मञ्चमा सत्ता नढल्ने रटान दिइरहेका छन् ?  देशमा अहिले सत्तागठबन्धन सरकार छ। त्यो पनि ठूला दुई दल-नेपाली कांग्रेस र नेकपा एमाले-संग दुई\तिहाइ बहुमत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रमका मञ्चमा स्पष्टीकरण दिँदै हिँडिरहेका छन्— “यो सरकार पूरा अवधिसम्म टिक्छ, कसैले चाहेर पनि ढाल्न सक्दैन। बजारका हल्ला मिथ्या हुन्,...
केवुलकार विवादमा दुई पक्षीय समझदारी, समस्या निराकरण हुनेमा अझै शंका
केवुलकार विवादमा दुई पक्षीय समझदारी, समस्या निराकरण हुनेमा अझै शंका पाथीभरामा केवुलकार निर्माणको औपचारिक थालनी भएसँगै स्थानीयले धार्मिक आस्था र पर्यावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै त्यसको प्रतिवाद गरे । निर्माण कार्य रोक्नकै लागि परिचलित ‘मुकुम्लुङ संरक्षण संघर्ष समिति’का आन्दोलनकारी र प्रहरीबीच भएको भीडन्तमा तीन जना गम्भीर घाइते भएको अवस्था छ । 
प्यालेस्टाइनीबाट गाजा थुत्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना
प्यालेस्टाइनीबाट गाजा थुत्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको स्वामित्व अमेरिकाले लिनुपर्ने धारणा सार्वजनिक गरेर विश्व राजनीतिमा तरंग पैदा गरेका छन् । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँगको भेटमा उनले गाजाको स्वामित्व लिएर पूननिर्माण गर्दै मध्यपूर्वको आर्थिक केन्द्र बनाउन चाहेको उल्लेख गरेका छन् । तर यदी अमेरिकाले गाजाको स्वामित्व लिएमा राष्ट्रपति ट्रम्पले भनेजस्तै...
अब ठाउँ–ठाउँमा आफैं बाल्न मिल्ने ट्राफिक बत्ती !
अब ठाउँ–ठाउँमा आफैं बाल्न मिल्ने ट्राफिक बत्ती ! काठमाडौं उपत्यकामा दैनिक लाखौं सवारीसाधन गुड्ने गर्छन् । सानातिना दर्जनौं दुर्घटना काठमाडौंमा दिनहुँ हुन्छन्, भने सातामा एक–दुई दुर्घटना त ज्यान जाने प्रकृतिकै हुन्छन् । विशेषगरि पैदल यात्रुहरु काठमाडौंका सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उनीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काठमाडौं महानगरपालिकाले यात्रु आफैंले चलाउन मिल्ने ट्राफिक लाइट सञ्चालनमा सक्रियता देखाएको...
सामाजिक सञ्जालमा सेयर गरेकै भरका कारबाही हुने जोखिम !
सामाजिक सञ्जालमा सेयर गरेकै भरका कारबाही हुने जोखिम ! सामाजिक सञ्जाल नियमन गर्न भन्दै सरकारले ल्याएको विधयेकमा मतभेदहरु देखिएका छन् । सरकारले सामाजिक सञ्जाल नियमनको नाममा राज्य आतंक फैलाउन खोजेको भन्दै अनेक विषय उठिरहेका बेला सरकारले भने दृढताका साथ कानून निर्माण गर्ने भनिरहेको छ । 
Weather Update