सहकारीहरूले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी छ : मन्त्री अधिकारी
सोमबार, पुस २२, २०८१
असदको सत्ताच्युतपछि ४० हजार सिरियालीहरू स्वदेश फर्किए
सोमबार, पुस २२, २०८१
सिरियाका शासक बसर अल–असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियाली नागरिकहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।
सरकारी ट्रायल सेन्टर सित्तैमा नीजि कम्पनीको दादागिरी
सोमबार, पुस २२, २०८१
यातायात व्यवस्था कार्यालय बुटवलमा सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल सेन्टर एक नीजि कम्पनीले सित्तैमा उपयोग गरिरहेको छ । पाँच वर्षका लागि सित्तैमा ठेक्का लिएको कम्पनी एन. बि.कन्स्ट्रक्सनले राज्यलाई कुनै राजस्व नतिरेपनि परीक्षार्थीलाई भने महंगो शूल्क लिइरहेको छ ।
ओलीको राजनीति प्रतिवेदनबाट युवा नेताहरु उत्साहित !
सोमबार, पुस २२, २०८१
नेकपा एमालेको सचिवालय बैठकले नेता भीम रावललाई पार्टीबाटै निश्कासित गरेपछि पहिलो पटक केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
निदाएकै अवस्थामा स्वस्थ व्यक्तिको मृ’त्यूको कारण यस्तो
सोमबार, पुस २२, २०८१
राती सुत्दाँसम्म स्वस्थ सुतेको व्यतिm विहान हेर्दा आकस्मिक मृत भेटिएको खबर हामीले सुन्ने गरेका छौं । सुत्ने बेलासम्म कुनै स्वास्थ्य समस्या नदेखिएको र कुनै रोगले नच्यापेको व्यतिmको आकस्मिक मृत्यु किन हुन्छ त ?
तीन दलको बैठकमा घोचपेच, एमाले माओवादीलाई कांग्रेस प्यारो !
सोमबार, पुस २२, २०८१
पुस २१ गते तीन ठूला पार्टीका केन्द्रिय समिति बैठकले विभिन्न तरङ्ग पैदा गरिरहेका छन् । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय समिति बैठकमा राजनीतिक घोचपेचलाई जोड दिइएको छ भने आफूलाई सहि साबित गराउने प्रयास गरेका छन् ।
ओलीको विश्लेषणः प्रचण्ड उग्र जातीवादी, रवि अराजक
सोमबार, पुस २२, २०८१
नेकपा एमालेको आठौं केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले पेश गरेको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि रोष व्यक्त गर्न धेरै बल खर्च गरिएको छ । ओलीले प्रचण्डमाथि विभिन्न आरोप लगाउदै ठूलो महत्व दिदाँ कांग्रेसमाथि भने खास चर्चा गरेका छैनन् ।
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित !
सोमबार, पुस २२, २०८१
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बहसका क्रममा जाहेरी पक्षलाई अदालत प्रवेशमा कडाई गरिएको तथा प्रतिवादी रवि लामिछानेका जो कोही व्यक्ती पनि इजलास प्रवेश गरेको भन्दै सहकारी पीडितहरुले आइतबार अदालत अगाडि धर्ना दिएका छन् ।
बढ्यो भीम रावलको सक्रियता, फकाउँदै नेकपा एस
सोमबार, पुस २२, २०८१
एमालेबाट निस्कासित भएपछि भीम रावल अहिले देशदौडाहामा छन् । पार्टी निर्माणका लागि देशभर पुगेर अभिमत लिने भन्दै काठमाडौं छाडेका रावललाई एमालेले गरेको कारबाही भने केन्द्रिय समितिबाटै अनुमोदित भएको छ ।
संविधान संशोधनका लागि रास्वपाको कार्यदल गठन
आइतबार, पुस २१, २०८१
कार्यदलमा परियारसँगै कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन् । संविधान संशोधन कार्यदलका संयोजक परियारले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने विज्ञसँग छलफल गरी दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताए । उनले संविधानमा थपघट गर्नुपर्ने...



