News 24 Television
क्षेप्यास्त्र प्रहार गरेर इरानले भूल गरेको इजरायलको चेतावनी 
क्षेप्यास्त्र प्रहार गरेर इरानले भूल गरेको इजरायलको चेतावनी  इरानले इजरायलमाथि मंगलवार राति क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वमा थप तनाव बढ्ने सम्भावना देखिएको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले हमास प्रमुख, हिजबुल्लाह महासचिव र आईआरजीसीका एक वरिष्ठ कमाण्डर लगायतका नेताहरूको हत्याको बदलास्वरूप इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको हो । इजरायलले बुधवार राति इरानमाथि आक्रमण गर्ने प्रतिपद्धता जनाएपछि कस्तो...
एनपिएलका ८ टिमका मालिक सार्वजनिक, कसले कुन टिम किने ? 
एनपिएलका ८ टिमका मालिक सार्वजनिक, कसले कुन टिम किने ?  नेपालमा पछिल्लो समय खेल क्षेत्रमा विभिन्न प्रतियोगिताहरु हुँदै जाँदा खेल गतिविधि समेत बढ्दै गइरहेको छ । खेल गतिविधि बढ्दा खेलाडीहरुको दक्षता मात्रै बृद्धि भएको छैन, व्यवसायिकता पनि भित्रिरहेको छ । 
देशैंको मुखमा पनि सुनसान छन्, काठमाडौंका मुख्य बजार
देशैंको मुखमा पनि सुनसान छन्, काठमाडौंका मुख्य बजार दशैंतिहार जस्ता महत्वपूर्ण चाडबाडका बेला बजार निकै चलायमान हुन्छ । यहि बेलाको ब्यापार ब्यवसायले वर्षभरीको निराशालाई चिर्ने गर्छ । 
सर्लाहीका गाउँहरु अझै डुबानमा, स्थानीय सरकारसमेत बेखबर 
सर्लाहीका गाउँहरु अझै डुबानमा, स्थानीय सरकारसमेत बेखबर  अबिरल वर्षाका कारण आएको बाढीले बागमती नदीको बाँध फुटेर बस्तीमा पस्दा सर्लाहीको बलरा र बरहथवा नगरपालिका तथा रामनगर, बसबरिया र धनकौल गाउपालिकाका विभिन्न गाउँहरु डुबानमा परेको छ । 
सञ्चारमन्त्री भन्छन्- 'न्यायपालिका पुरुषप्रधान छ'
सञ्चारमन्त्री भन्छन्- 'न्यायपालिका पुरुषप्रधान छ' सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायपालिका समावेशी हुन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको न्यायपालिका पुरुषप्रधान रहेको बताएका हुन् ।  उनले समावेशी नभएको डरलाग्दो ठाउँ नै न्यायपालिका रहेको भन्दै न्यायपालिका बहुलवादी पनि हुन नसकेको जिकिर गरे । उनले सरकारमै २२ जना मन्त्रीमा दुई...
अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान
अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान अरब लीगका प्रमुखले जारी संकटको बीचमा लेबनान र जनतासँग ऐक्यवद्धता व्यक्त गरे । लेबनानी जनताले हालैका वर्षहरूमा धेरै पीडा भोग्नुपरेको उल्लेख गर्दै यो गम्भीर अवस्थालाई समाधान गर्न पहिले भन्दा बढी सहयोग आवश्यक रहेको बताए ।
टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि 'बब्बाल' च्वाइस फोन
टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि 'बब्बाल' च्वाइस फोन नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको...
Weather Update