News 24 Television
सय वर्ष पुरानो सुरुङ मार्ग सर्वसाधारणका लागि खुला 
सय वर्ष पुरानो सुरुङ मार्ग सर्वसाधारणका लागि खुला  मकवानपुरको हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन  गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको स्वामित्व हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  १९ वैशाख २०७८ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग...
नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना
नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना कपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताएका छन् । सोमवार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
जनकपुरधाममा रामायण कन्क्लेव सम्पन्न
जनकपुरधाममा रामायण कन्क्लेव सम्पन्न पाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएको छ । हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र...
Weather Update