News 24 Television
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक 
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक  रुपन्देही मत्स्य उत्पादनको हब हो । माछा उत्पादन राम्रो भइरहे पनि यसको मृत्युदरले किसानले बेलाबखत ठूलो क्षति व्यहोरिरहेका छन् । यसैले पछिल्लो समय यहाँका मत्स्य पालक किसानहरुले माछाको मृत्युदर कम हुने र उत्पादन राम्रो भएपछि प्रो–बायोटिकको प्रयोग गर्न थालेका छन् । 
प्रचण्डमाथि जनार्दनको तीर, राजनीति सकिने पीर  
प्रचण्डमाथि जनार्दनको तीर, राजनीति सकिने पीर   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै तीन दशकदेखि पार्टी नेतृत्वमा छन् । केही समयअघिसम्म पनि पार्टीमा नेतृत्वको विकल्प नरहेको बताइरहेका प्रचण्डविरुद्ध धावा बोले उपमहासचिव जनार्दन शर्मा । 
प्रविधिमा बामे सर्दै नेपाल, एआईमा विद्यार्थीको आकर्षण 
प्रविधिमा बामे सर्दै नेपाल, एआईमा विद्यार्थीको आकर्षण  तपाईले कहिले ‘एआई पेट’ को कल्पना गर्नुभएको छ ? तपाईले ‘हेल्लो’ भन्दा हात हल्लाईदिने, ‘डान्स’ भन्दा नाचिदिने अनि ‘जम्प’ भन्दा उर्फिदिने । सुन्दा अवास्तविक लागे पनि हाम्रो भविश्यको वास्तविक यहि हो । 
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ?
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ? ओखलढुंगाको उच्च भेगमा उत्पादन हुने बुङको आलु प्रख्यात बन्दै गएको छ । कुनै पनि रासायनिक मलबिना उत्पादन गरिने बुङको आलुको स्वाद धेरैले रुचाउन थालेपछि यसको माग पनि बढ्दै गएको छ । समुद्री सहतबाट २ हजार ५ सय मिटरभन्दा माथीको भेगमा परम्परागत रुपमा उत्पादन गरिने बुङको आलु खन्नमा व्यस्त देखिन्छन् कृषकहरु...
भ्रष्टाचारजन्य कसुरलाई सहज बनाउने कसरत
भ्रष्टाचारजन्य कसुरलाई सहज बनाउने कसरत भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन बिधेयक माथि केही दिनयता संसदीय समितिमा छलफल चलिरहेको छ । भ्रष्टाचार कसुरमा हदम्याद लगाउने कि नलगाउने भन्नेमै दलहरुबीच छलफल केन्द्रित छ । 
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । 
Weather Update