News 24 Television
बेचन झाको बयानले हाइ–प्रोफाइललाई राहत, अनुसन्धान मोडिएको आशंका !
बेचन झाको बयानले हाइ–प्रोफाइललाई राहत, अनुसन्धान मोडिएको आशंका ! नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य पात्रका रुपमा चिनिन्छन्, बेचन झा । २०७९ चैतमा नक्कली शरणार्थी प्रकरणमा तत्कालिन उपप्रधानमन्त्रीदेखि बहालवाल सचिवसमेत पक्राउ पर्दा फरार रहेका झा असार १४ गते राती पक्राउ परेका थिए । 
८४ मा साख जोगाउन नयाँ एकताको तयारी, साथमा को–को ? 
८४ मा साख जोगाउन नयाँ एकताको तयारी, साथमा को–को ?  नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि फुटहरु हुँदै आएका छन् । कहिले फुट र कहिले एकताको इतिहास बोकेको कम्युनिस्ट पार्टी अहिले दर्जन बढी टुक्रामा छन् । कहिले दक्षिणपन्थी त कहिले प्रतिगमनकारीजस्ता आरोप लगाउँदै कम्युनिस्ट पार्टीहरु विभाजित हुने गरेका छन् । 
नेपालको भूराजनीतिमा अमेरिकी प्रभाव बढ्दै
नेपालको भूराजनीतिमा अमेरिकी प्रभाव बढ्दै संयुक्त राज्य अमेरिकाका ब्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्मा यतिबेला नेपाल भ्रमणमा छन् । भ्रमणको क्रममा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका उनले अन्य राजनीतिक भेटवार्ता तीब्र पारेका छन् । 
पार्टी एकताकै पक्षमा ‘प्रचण्ड’, विप्लव र माधव जोड्ने दाउ
पार्टी एकताकै पक्षमा ‘प्रचण्ड’, विप्लव र माधव जोड्ने दाउ साउन २५ गतेदेखि बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठ्यो । उपमहासचिव जनार्दन शर्माले भने लिखित दस्तावेज नै जारी गरेर प्रचण्डको विकल्प खोजे । पार्टी नेतृत्व नै तेस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भन्दै प्रचण्डको विकल्प खोजिएपछि माओवादी फुट्नेसम्मको चर्चा भयो । 
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बीनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् । 
अमेरिकी सरकारले दियो महँगा औषधिहरूमा भारी छुट
अमेरिकी सरकारले दियो महँगा औषधिहरूमा भारी छुट अमेरिकी सरकारले अर्बौं बचत गर्न औषधिको मूल्य घटाउने सहमति गरेको छ । औषधिको सूचि मूल्यमा ३८ देखि ७९ प्रतिशतसम्म छुट दिने सहमति भएको हो ।
माओवादी र नेकपा एसबीच पार्टी एकता हुने, तारन्तार छलफल जारी 
माओवादी र नेकपा एसबीच पार्टी एकता हुने, तारन्तार छलफल जारी  सत्तामा रहँदा होस् या बाहिर हुँदा, जब आफुमाथि संकट आउँछ, तब पार्टी एकता, गठबन्धन वा मोर्चा बनाउन नेताहरु कस्सिहाल्छन् । यस्तोमा माओवादी केन्द्रका अध्यक्ष पनि कोहीभन्दा कम छैनन् ।  सत्ता बाहिर रहँदा राष्ट्रिय राजनीतिमा छायाँमा परेको महशुष गरिरहेका उनै प्रचण्डले यतिबेला नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पासा फ्याकेका छन् । 
Weather Update