News 24 Television
देशैभरका स्थानीय जनप्रतिनिधिको मुस्ताङमा जमघट
देशैभरका स्थानीय जनप्रतिनिधिको मुस्ताङमा जमघट भदौ १० गतेको तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले सबैलाई झस्काएको छ । यो बाढीले ठूलो धनजनको क्षति भयो । बाढीमा परेर अझै ५ हजार बढी नागरिक बेपत्ता छन् । खर्बौंको भौतिक संरचना क्षति भएका छन् ।
विपदमा बालबालिकाको सुरक्षाबारे बालेन सरकारको यस्तो छ आगामी रणनीति !
विपदमा बालबालिकाको सुरक्षाबारे बालेन सरकारको यस्तो छ आगामी रणनीति ! प्रधानमन्त्री शाहका अनुसार अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो । यसका लागि संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक छ । संघले कानुनी र संस्थागत आधार सुदृढ बनाउने, प्रदेशले सेवा विस्तार गर्ने र स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम...
Weather Update