News 24 Television
जितेकाहरु संसद छिर्दै, मतदाताहरु मुग्लान फर्किँदै
जितेकाहरु संसद छिर्दै, मतदाताहरु मुग्लान फर्किँदै निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै मुग्लान फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु रोजगारीको लागि कार्मथलोमा फर्किन थालेका हुन् ।
निर्वाचनमा पुराना दलले अकल्पनीय हार व्यहोर्नुका कारण के हुन सक्छन् ?
निर्वाचनमा पुराना दलले अकल्पनीय हार व्यहोर्नुका कारण के हुन सक्छन् ? उही पुराना नेताहरूलाई नै पटक–पटक टिकट दिने प्रवृत्तिका कारण पनि यसपटक मतदाताले नयाँ अनुहार र नयाँ सोचलाई अनुमोदन गरेका हुन् । साथै पार्टीको तल्ला तहबाट भइरहेको समीक्षामा ‘घात–प्रतिघात’ एउटा ठूलो कारण देखिएको छ ।
कविता : रूख र पतिङ्गर
कविता : रूख र पतिङ्गर
ग्यास आपूर्ति पहिले भन्दा बढी, बजारमा भने अभाव !
ग्यास आपूर्ति पहिले भन्दा बढी, बजारमा भने अभाव ! काठमाडौँको चोकका साथै देशैभर अहिले एउटा नयाँ दृश्य थपिएको छ, ग्यासको लाइन। तर दुःखको कुरा, घण्टौँको प्रतीक्षा र आधा सिलिन्डरको सरकारी आश्वासनपछि पनि धेरैको हात रित्तै छ ।
Weather Update