News 24 Television
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पर्यटक मोहित गर्ने केत्तुके, प्राकृतिकसँगै सांस्कृतिक मोहन 
पर्यटक मोहित गर्ने केत्तुके, प्राकृतिकसँगै सांस्कृतिक मोहन  प्राकृतिक र सांस्कृतीक रुपले भरिपूर्ण ओखलढुंगामा पर्यटकीय सम्भावना बोकेका थुपै्र स्थानहरु छन् । यहाँका विभिन्न ऐतिहासिक स्थल, झरना, खोला, गाउँ बस्ती, अग्ला पहाड, वनजंगल, गुफा लगायत मनोरम दृष्य हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । 
बजेटले महंगी कति बढाउँला ? यस्तो छ ग्राफ
बजेटले महंगी कति बढाउँला ? यस्तो छ ग्राफ सरकारले प्रस्तुत गरेको बजेटले महंङ्गी कति बढ्छ भन्ने धेरैको चासो रहन्छ । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले करको दर हेरफेर गरेको छ । जसका कारण विभिन्न क्षेत्रले असन्तुष्टि जनाएका छन् । 
बढ्यो देउवाको रफ्तार, माधव पुगेपछि प्रचण्ड झस्किए !
बढ्यो देउवाको रफ्तार, माधव पुगेपछि प्रचण्ड झस्किए ! प्रदेश राजनीति अनुकुल देखि थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उत्साहित देखिएका छन् । समिकरणको प्रयासस्वरुप देउवाले विपक्षी दलबीचको भेटघाटलाई तिव्रता दिएका छन् । सबै विपक्षी दलहरुलाई एकजुट बनाएर गण्डकीमा कांग्रेस नेत्तृत्वको सरकारलाई बहुमत पु¥याउने र मधेशमा विपक्षी गठबन्धनको सरकारलाई जोगाउने रणनीति देउवाको रहेको छ । देउवाको सक्रियतालाई नियालीरहेका प्रधानमन्त्री...
बजेटपछि शेयर बजार निरन्तर ओरालो
बजेटपछि शेयर बजार निरन्तर ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ ।     ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय...
सुमन कार्की बने इसेवाको ब्रान्ड एन्डोर्सर
सुमन कार्की बने इसेवाको ब्रान्ड एन्डोर्सर इसेवा लि. नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनीले, कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ। 
टी-२० विश्वकप अभ्यास खेलमा नेपाल र अमेरिका भिड्दै
टी-२० विश्वकप अभ्यास खेलमा नेपाल र अमेरिका भिड्दै आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ ।   अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।
Weather Update