कालीगण्डकीको सभ्यता जोगाउने अभियान
सोमबार, जेठ १४, २०८१
चार सवारी साधन एकापसमा ठोक्किए एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
संसद रोष्टममै बरालिए स्वर्णिम, सम्झाउँदा–सम्झाउँदै सभामुख हैरान
सोमबार, जेठ १४, २०८१
अर्थशास्त्री कहलिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले रोष्टममा बोल्दै गर्दा आइतबार रोचक दृष्य देखिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी स्वर्णिमले आफ्नो भूमिका बिर्सिएर कांग्रेसप्रति आक्रोश पोखिरहेका थिए ।
बालेनको प्रहार, प्रतिकारको चेतावनी ! अल्टिमेटमदेखि चोरीसम्मको आरोप ? (भिडियो)
सोमबार, जेठ १४, २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्युलाई सम्बोधन गर्दै एक फेसबुक स्टाटस लेख । माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
सोमबार, जेठ १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रमले राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छ : प्रधानमन्त्री
आइतबार, जेठ १३, २०८१
नीति-कार्यक्रमले अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा
आइतबार, जेठ १३, २०८१
नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताए । उनले पुनरुत्थान, उत्पादन र...
रिद्धिसिद्धिले ल्यायो नयाँ गुणस्तरीय र आकर्षक डिजाइनका लेमिनेट्स
आइतबार, जेठ १३, २०८१
घर, पसल, कार्यालय तथा विभिन्न संरचनाको डेकोरेसनका लागि निरन्तर लागि परेको रिद्धिसिद्धि लेमिनेट्स प्रालिले नयाँ डिजाइनका आकर्षक र गुणस्तरीय लेमिनेट्स बजारमा ल्याएको छ ।


