News 24 Television
किर्गिस्तानमा किन भिडे विद्यार्थी, नेपालीको अवस्था के छ ?
किर्गिस्तानमा किन भिडे विद्यार्थी, नेपालीको अवस्था के छ ? गत शुक्रवार विद्यार्थीहरु बस्ने होस्टलमा भएको हिंसात्मक आक्रमणपछि किर्गिस्तानको राजधानी बिस्केकको अवस्था असामान्य बनेको छ । भारत, बङ्गलादेश तथा पाकिस्तानी विद्यार्थी बस्ने होस्टेलमा स्थानीय विद्यार्थीहरुले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो । किर्गीस्तान सरकारले विद्यार्थीहरुलाई सोमवारसम्म घर वाहिर नस्किन आग्रह गरेको छ । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ...
वर्तमान पोल्ने रविको विगत, कांग्रेसको नयाँ रणनीति !
वर्तमान पोल्ने रविको विगत, कांग्रेसको नयाँ रणनीति ! सहकारी ठगी प्रकरणमा संसदीय समितिको मागमा कांग्रेसले थप आक्रामक ढंगले योजना पेश गर्न थालेको छ । सत्ता पक्षले सहकारी ठगी प्रकरणलाई सबै पक्ष समेटेर छानबिन गर्ने बताएपनि कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध नै छानविन समिति बन्ने स्थिति नबने कांग्रेसले नमान्ने अडान लिइरहेको छ ।
रविलाई गगनको प्रश्न– ‘तिमीले चोर्‍यौ, म पनि चोर्छु भन्न पाइन्छ ?’
रविलाई गगनको प्रश्न– ‘तिमीले चोर्‍यौ, म पनि चोर्छु भन्न पाइन्छ ?’ सहकारी ठगी प्रकरणमा संसदमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जवाफ पेश गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले पत्रकार सम्मेलन गर्दै रविमाथि गम्भिर प्रश्न उठाएका छन् । गगनले रविलाई तथ्य ल्याएर आफूलाई कारबाही गर्न चुनौति नै दिएका छन् । 
काठमाडौँमा हावाहुरीसहित वर्षा 
काठमाडौँमा हावाहुरीसहित वर्षा  काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’  : डोको क्यारी रन प्रतियोगिताको उपाधि छत्र कार्कीलाई
‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ : डोको क्यारी रन प्रतियोगिताको उपाधि छत्र कार्कीलाई ताप्लेजुङमा जारी ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को चौथो दिन भएको डोको क्यारी रन प्रतियोगिताको उपाधि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका  छत्र कार्कीले जितेका छन्।
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट  विश्वासको मत लिन लागेका हुन् । 
Weather Update