राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक
आइतबार, जेठ ६, २०८१
संसदमा गृहमन्त्रीलाई बोल्न दिने विपक्षी दलहरूको निर्णय
आइतबार, जेठ ६, २०८१
प्रमुख विपक्षी दल नेपाली काँग्रेस सहित ५ वटा विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
विपक्षी दलहरुको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री लामिछानेलाई बोल्न दिनेमा सहमति गरेको छ । गृहमन्त्रीको जवाफ हेरे त्यसपछिको परिस्थिति अनुसार आवश्यक थप निर्णय गरिने उक्त बैठकमा सहमति भएको...
पर्यटक लोभ्याउँदै जापानको उड्ने कार
आइतबार, जेठ ६, २०८१
जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर उड्ने कार प्रदर्शन गरिएको छ ।
टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।
उद्यमशील कांग्रेसको उद्यमी लक्षित छलफल
आइतबार, जेठ ६, २०८१
उद्यमशील कांग्रेसले ‘उद्यमशीलता, उद्यमी र बजेट’ भन्ने नारासहित नयाँ बजेटले उद्यमशीलता प्रवद्र्धनमा लिनुपर्ने बाटोका विषयमा छलफल गरेको छ ।
बैंकहरुले दिने सेवामा लाग्ने शुल्कबारे स्पष्ट हुुनुपर्छ
आइतबार, जेठ ६, २०८१
बैंक तथा वित्तीय संस्थाबाट कुनकुन सेवा लिँदा शुल्क लाग्छ वा कुनकुन सेवामा शुल्क लाग्दैन यो कुरा बैंकिङ कारोबार गर्ने सबैलाई थाहा हुन जरुरी छ ।
विद्यालय नर्स राखेपछि विद्यालयहरुमा देखिएको परिवर्तन
आइतबार, जेठ ६, २०८१
सरकारले महत्वका साथ ५ बर्षअघि सुरुआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयमा पढाइ भइरहेकै समयमा विद्यार्थीलाई स्वास्थ्य समस्याको प्राथमिक उपचारका साथै विद्यार्थीलाई स्वास्थ्य शिक्षाबारे जानकारी दिइने भएकोले बालबालिकाको सामाजिक ब्यवहार परिर्वतनको लागि कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ ।
पाँच हजार बढी डढेलो, १३२ जनाको मृत्यु
आइतबार, जेठ ६, २०८१
वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ ।
पौडी खेल्ने क्रममा दाङमा डुबेर एकको मृत्यु
आइतबार, जेठ ६, २०८१
लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको मृत्यु भएको हो ।
सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
शनिबार, जेठ ५, २०८१
संसद्मा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गरेका छन भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत...


