News 24 Television
प्रचण्डको संसदवादी उग्ररुप, कांग्रेस–रवि फन्फनी ! 
प्रचण्डको संसदवादी उग्ररुप, कांग्रेस–रवि फन्फनी !  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक अस्थिरतामै लाभ उठाउने मनस्थितिमा अघि बढ्न थालेका छन् । जति पटक लिनुपरेपनि विश्वासको मत लिने भन्दै धम्कीपूर्ण अभिव्यक्तिको सहारा लिन थालेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक स्थिरता भन्दा अस्थिरतालाई निमन्त्रणा दिएरै सत्ताको नेतृत्व गर्ने मुडमा देखिएका हुन् ।
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
इरानका राष्ट्रपति इब्राहिमको हेलिकप्टर दुर्घटनामा निधन
इरानका राष्ट्रपति इब्राहिमको हेलिकप्टर दुर्घटनामा निधन इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि सोही दुर्घटनामा मृत्यु भएको जनाइएको छ । 
Weather Update