सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
शनिबार, जेठ ५, २०८१
सन्दीपबारे फैसलाले टरेन खतरा, सडकबाटै के हुँदैछ ?
शनिबार, जेठ ५, २०८१
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएसँगै खेल जीवनमा सक्रिय बन्ने उद्घोष गरिसकेका छन् ।
रविले बुन्दैछन् नयाँ योजना, संसद क–कस्को घानमा ?
शनिबार, जेठ ५, २०८१
प्रतिनिधिसभाको बैठक अनिश्चयतर्फ धकेलिएको छ । सहकारी प्रकरणमा संसदीय समिति बनाउनै पर्ने बटम लाइन बनाएका प्रतिपक्षी दल र व्यक्ति केन्द्रित समिति अस्वीकार गर्ने भनि सत्ता पक्षको अडानका कारण संसद बैठक पेचिलो बनिरहेको हो ।
किन झोक्किन्छन् सभामुख ? कांग्रेस–एमालेको सीधा टक्कर !
शनिबार, जेठ ५, २०८१
सत्ता र प्रतिपक्षको चेपमा परेका छन्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । सभामुखले रेफ्रिको भूमिका खेल्नुपर्ने भएपनि उनीमाथि दलीय पक्षधरताको आरोप चर्को रुपले लाग्न थालेको छ ।
बागमतीमा भागवण्डाको रमिता, मन्त्रालयदेखि समितिमा उथलपुथल
शनिबार, जेठ ५, २०८१
राजनीतिक भागवण्डा मिलाउन एक मन्त्रालय थपेको बागमती प्रदेशमा दुईदिन नबित्दै संसदीय समितिको संख्या समेत बढ्यो । समितिको सभापतिका लागि राजनीतिक दलहरुको आ–आफ्नै बार्गेनिङका कारण एक समिति नै थपेर सर्वसम्मतिको नाममा भागवण्डा मिलाइएको हो ।
स्थानीय सरकारको समेत पत्तोमा नरहेका ११ गाउँहरु
शनिबार, जेठ ५, २०८१
बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं १ र ४ मा पर्ने ११ गाउँ एकदमै विकट छन् । भारतीय सीमानाकासँगै जोडिएका यी गाउँहरु भरखरै स्थानीय सरकारको सम्पर्कमा आएका छन् । स्थानीय सरकारको सम्पर्कमा समेत भरखरै आएका गाउँहरु शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र बाटो जस्ता आधारभूत सुविधाबाट पनि बञ्चित छन् ।
कैदीबन्दीले बनाएका सामानलाई बजारको अभाव
शनिबार, जेठ ५, २०८१
भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दीले उत्पादन गरेका फर्निचर लगायतका समानलाई बजारीकरणको समस्या भएको छ ।
आइएमई पे एप मार्फत च्याम्पियनसिप सिरिजको फाइनल रेसको टिकट खरिद गर्न मिल्ने
शनिबार, जेठ ५, २०८१
यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको ‘डिटिएमएक्स ९७७’ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।
राइटपाथले जेठ ६ गते तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने
शुक्रबार, जेठ ४, २०८१
शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले जेठ ६ गते दाङ तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ ।


