News 24 Television
आइएमई पे एप मार्फत च्याम्पियनसिप सिरिजको फाइनल रेसको टिकट खरिद गर्न मिल्ने
आइएमई पे एप मार्फत च्याम्पियनसिप सिरिजको फाइनल रेसको टिकट खरिद गर्न मिल्ने यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको ‘डिटिएमएक्स ९७७’ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।
राइटपाथले जेठ ६ गते तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने
राइटपाथले जेठ ६ गते तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने  शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले जेठ ६ गते दाङ तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । 
ओखलढुंगामा ट्रयाक्टर दुर्घटना : १ को मृत्यु, १८ घाइते
ओखलढुंगामा ट्रयाक्टर दुर्घटना : १ को मृत्यु, १८ घाइते ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन । जिल्लाको खिजीदेम्बा गाउँपालिका रगनी होल्पु स्थित कच्ची सडक खण्डमा ट्रयाक्टर दुर्घटना भएको हो ।
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो, अरू के के गरियो ?
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो, अरू के के गरियो ? नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको...
विद्यार्थी महोत्सव : टपरीदेखि रोबोटसम्म प्रदर्शन
विद्यार्थी महोत्सव : टपरीदेखि रोबोटसम्म प्रदर्शन नेकपा एमाले निकट विद्यार्थीहरुको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थी महोत्सवको अयोजना गरी विद्यार्थी राजनीतिलाई ढुङ्गामुडाबाट टाढा रहेको संकेत दिएको छ । जेठ १ गतेदेखि आयोजना भएको उक्त महोत्सवमा १ सय ५० भन्दा बढी शैक्षिक स्टलहरु थिए । टपरीदेखि रोर्बटसम्मका स्टलहरूमा पुगेर तयार पारिएको यो...
Weather Update