नेपालको पछिल्लो आर्थिक अवस्था : नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
आइतबार, वैशाख ३०, २०८१
बत्तिसपुतली हत्या प्रकरणमा ४ नाबालक पक्राउ
आइतबार, वैशाख ३०, २०८१
काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ ।
फेवातालभर तैरिए पौडीवाज
आइतबार, वैशाख ३०, २०८१
पोखराको फेवाताल दृष्यावलोकनका लागि मात्र प्रख्यात नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताका लागि पनि प्रख्यात छ । तर, तालको पानीको शुद्धता र पौडी खेल्न उपयुक्त छ, छैन भन्ने प्रश्न उठीरहेको हुन्छ ।
निर्माण व्यवसायी खतरामा, वेमतलबी सरकार
आइतबार, वैशाख ३०, २०८१
निर्माण क्षेत्रमा दिन प्रतिदिन समस्या विकाराल बन्दै गएको छ । व्यवसायीलाई ६० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न नसकेको सरकारले चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा मात्रै २ सय २४ निर्माण कम्पनीलाई कालोसूचिमा राखेको छ ।
गगन कुस्तीको मैदानमा, रविलाई उठ्नै गाह्रो !
आइतबार, वैशाख ३०, २०८१
गितेन्द्रबाबु राई अर्थात जीबी सहकारी ठगीमा मुछिएका र सबैभन्दा बढी खोजीमा रहेका पात्र हुन् ।
डिजिटल बैंकिङले सहजता नै सहजता
आइतबार, वैशाख ३०, २०८१
पछिल्ला केही वर्षयता नेपालमा डिजिटल कारोबार अपरिहार्य जस्तै भएको छ । राजश्व तिर्नदेखि शेयर किनबेच, ठूला व्यापारिक लेनदेन आदिमा कनेक्ट आईपीएस बढी प्रयोग हुने गरेको छ ।


