News 24 Television
के होला रविको भविष्य ? प्रचण्ड–ओलीको एकै बोली !
के होला रविको भविष्य ? प्रचण्ड–ओलीको एकै बोली ! गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समितिको मागबाट नेपाली कांग्रेस टसको मस नभएपछि सरकार समिति निर्माणका लागि बाध्यकारी अवस्थामा पुगेको छ । समिति गठन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ तथा गृहमन्त्री रवि लामिछाने कसरी प्रस्तुत हुन्छन् भन्नेमा आमचासो छ । 
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । 
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनेछन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । 
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 
कामिरिता शेर्पा, जसले २९औँ पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान
कामिरिता शेर्पा, जसले २९औँ पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान आरोही कामिरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार उनले वसन्त ऋतुको जारी आरोहणमा २९औँ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको पुरानाे कीर्तिमान तोडेका हुन् ।     पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा...
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी 
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी  नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् ।  कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्दै उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए । संयुक्त कम्पनीमार्फत ठूला...
Weather Update