त्रिविका कर्मचारीको भत्ता नै ८५ करोड, सुधार के ?
आइतबार, वैशाख ३०, २०८१
रवि–कांग्रेस भिडन्तले अर्को खतरा, प्रचण्ड–ओलीलाई हाईसञ्चो !
आइतबार, वैशाख ३०, २०८१
बजेट अधिवेशनको पहिलो दिन शुक्रबार नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित बन्यो ।
श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो
आइतबार, वैशाख ३०, २०८१
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ ।
ओझेलमा अन्नपूर्ण हिमाल पदमार्ग
शनिबार, वैशाख २९, २०८१
अन्नपूर्ण हिमालको आधार शिविरसम्मको पदमार्ग भन्ने वित्तीकै सबैले कास्कीको घान्द्रुक हुँदै जाने पदमार्ग सम्झिन्छन् । तर सन् १९५० मा मौरीस हर्गोजले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको पदमार्ग भने म्यादीमा पर्छ । जसको प्रचारप्रसार हुन नसक्दा यो पदमार्ग अझैपनि ओझेलमा छ ।
सत्ता समिकरण जोगाउन ओलीको कस्ता कस्ता तिकडम ?
शनिबार, वैशाख २९, २०८१
सत्ता समीकरण जोगाउनका लागि एमाले अध्यक्ष केपी ओली जुन तहसम्म पनि पुग्न तयार देखिन थालेका छन् ।
कांग्रेससँग झोक्किए सभामुख, पछि नहट्ने कांग्रेसको अडान
शनिबार, वैशाख २९, २०८१
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले बैठक स्थगित भएको छ ।


