अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहण : १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय
शुक्रबार, चैत १३, २०८२
निराशाजनक खर्चले सरकारको क्षमतामाथि प्रश्न, चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने बाध्यता
बिहीबार, चैत १२, २०८२
खर्च गर्ने क्षमता विस्तार गर्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट कार्यान्वयन अवस्था निराशाजनक देखिन्छ । बजेट खर्चमा देखिएको समस्याका कारण समग्रमा विकास निर्माणदेखि मानव सुचांकमा समेत गम्भीर प्रभाव पर्ने गरेको पाइन्छ ।
जाउँ है पोखरा अभियान शुरु, वीरगञ्जमा उद्घाटन
बुधबार, चैत ११, २०८२
होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष आर्थिक नगरी विरगंजबाट सुरु भएको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ ।
सेती र कर्णालीमा अन्तराष्ट्रिय ‘एंगलिङ’ प्रतियोगिता
बुधबार, चैत ११, २०८२
डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहलपहलले भरिएका छन्। अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवतजावतले नयाँ रौनकता थपिएको छ ।
पोखरामा अन्तराष्ट्रिय प्याराग्लाइडिङ शुरु, ९ देशका खेलाडी सहभागि
शुक्रबार, चैत ६, २०८२
पर्यटकीय नगरी पोखरामा ५ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता पुनः सुरु भएको छ । बिहीबारदेखि शुरु भएको २१औँ संस्करणको ‘खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा नेपालसहित ९ देशका ६३ जना खेलाडी सहभागी भएका छन् ।


