कैलालीको तातो जमिनमै किसानले फलाए स्याउ, सरकारी अनुदानले किसान उत्साहित
शुक्रबार, भदौ १३, २०८२
पातले छाँगो ४० वर्षसम्म नीजि कम्पनीलाई, स्थानीय रिसले चुरचुर !
शुक्रबार, भदौ १३, २०८२
पोखराको पातले छाँगोमा शिशाको पुल बनाउने विषय पुन चर्चामा आएको छ । स्थानीयको विरोध पछि गुमनाम बसेको पोखरा महानगरले कम्पनीलाई काम गर्न आग्रह गरेपछि पुनः स्थानीय विरोधमा उत्रिएका छन् । सेती क्यान्योन प्रालिले पातले छाँगोमा आयोजना गरेको सरोकारवालासंगको सार्वजनिक सुनुवाई समेत स्थानीयले विथोलि दिएका छन् ।
लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम, निजी क्षेत्रलाई मुख्यमन्त्रीको प्रश्न
शुक्रबार, भदौ १३, २०८२
नेपालले अर्थतन्त्रमा तीन खम्बे नीति अवलम्बन गरेको वर्षौ भयो । निजी क्षेत्रलाई प्रत्साहन गर्दै लगानीमैत्री वातावरणको सृजनालाई अर्थतन्त्रको नीतिगत बलियो पक्षका रुपमा हेरिन्छ । तर, अझैपनि लगानीमैत्री वातावरण नभएका गुनासा निजी क्षेत्रले जोडतोडले उठाउन गर्दछन् । निजी क्षेत्रले उपयुक्त वातावरण अभावको गुनासो गरिरहँदा राज्य सञ्चालकहरु भने अर्थतन्त्र र लगानीका विषयमा...
विश्वव्यापार सम्राट चीनसँगै टुट्दै नाका व्यापार ! तातोपानीमा सधैं विजोग
शुक्रबार, भदौ १३, २०८२
चीनसँगको उत्तरी तातोपानी नाकाबाट चाँडपर्व लक्षित सामग्री भित्राउन नसक्दा तातोपानी नाका क्षेत्रको व्यापार ठप्प भएको छ । प्राकृति विपत्ति र त्यसपछिको समाधान तत्काल नखोजिदा व्यस्त रहने नाका नै सुनसान हुने अवस्थामा पुगेको हो ।
अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
सोमबार, भदौ ९, २०८२
अर्थमन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ ।
गत सातामात्रै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा गरिएकाे थियो । फेरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखाअधिकृतको पनि ब्यापक रुपमा जिम्मेवारी हेरफेर गरिएको छ ।
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण
सोमबार, भदौ ९, २०८२
मुगुका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित भएका छन् । मुगुका किसानले परम्परागत खेती गर्न छाडेर प्लाष्टिक टनेलबाट कन्न जातको च्याउखेती गर्न थालेका हुन् ।
खाद्य वस्तुमा उच्च मूल्यवृद्धि
आइतबार, भदौ ८, २०८२
राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ ।
