News 24 Television
पोखरामा अन्तराष्ट्रिय प्याराग्लाइडिङ शुरु, ९ देशका खेलाडी सहभागि
पोखरामा अन्तराष्ट्रिय प्याराग्लाइडिङ शुरु, ९ देशका खेलाडी सहभागि पर्यटकीय नगरी पोखरामा ५ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता पुनः सुरु भएको छ । बिहीबारदेखि शुरु भएको २१औँ संस्करणको ‘खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा नेपालसहित ९ देशका ६३ जना खेलाडी सहभागी भएका छन् ।
नयाँ सरकारसँग त्रास कि अपेक्षा ? उद्योग क्षेत्रले खोज्दैछ, ठूलो रिफर्म !
नयाँ सरकारसँग त्रास कि अपेक्षा ? उद्योग क्षेत्रले खोज्दैछ, ठूलो रिफर्म ! भर्खरै सम्पन्न निर्वाचनबाट झण्डै दुई तिहाइको सरकार बन्ने निश्चित भएपछि लामो समयदेखि थला परेको नेपालको उद्योग व्यवसायको क्षेत्रमा नयाँ आशा पलाएको छ ।  अस्थिर राजनीतिक प्रणाली, राजनीतिक दलहरुले गरेको व्यवहार र सत्ता केन्द्रित प्रणालीका कारण उद्योग व्यवसाय क्षेत्र निकै प्रभावित बनेको थियो ।  तर, स्पष्ट बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको...
रेमिट्यान्समा ४१ प्रतिशतको धक्कादेखि लाखौं नेपालीको सुरक्षा चिन्ता बढ्दो
रेमिट्यान्समा ४१ प्रतिशतको धक्कादेखि लाखौं नेपालीको सुरक्षा चिन्ता बढ्दो मध्यपूर्वको युद्धले विश्वभर नै संकट सिर्जना हुने दाबी गर्न थालिएको छ । अमेरिका–इजरायलले इरानविरुद्ध गरेको संयुक्त सैन्य कारबाहीका कारण विश्वमै इन्धन आपूर्ति श्रृङ्खालामा संकट निम्तिने स्थिति सिर्जना हुन थालेको छ भने नेपालमा पनि पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खला अवरुद्ध हुने आशंका गर्न थालिएको छ ।
Weather Update