News 24 Television
‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकहरूलाई आगामी कार्यक्रम बनाउन सहज हुनेछ’
‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकहरूलाई आगामी कार्यक्रम बनाउन सहज हुनेछ’ मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनियता राखिएको हो । 
नेपाली रैथाने  बालीले बनायो मालामाल ! ‘कोदाली भेन्चर्स’ को सफल यात्रा
नेपाली रैथाने  बालीले बनायो मालामाल ! ‘कोदाली भेन्चर्स’ को सफल यात्रा रैथाने अन्नलाई आधुनिक स्वाद र पोषणसँग जोड्दै नेपाली महिलाको नेतृत्वमा स्थापित ‘कोदाली भेन्चर्स’ले स्वदेशदेखि विदेशसम्मको बजारमा आफ्ना रसायनरहित उत्पादनमार्फत पृथक पहिचान बनाएको छ । जौको गन्ध, फापरको स्वाद, र गुडको मिठासलाई समेट्दै विषादीरहित सुपरफूडमार्फत हलचल मचाइरहेको छ । 
असन्तुष्टिकैबीच बहुमतले पास भयो बाग्मतीको बजेट
असन्तुष्टिकैबीच बहुमतले पास भयो बाग्मतीको बजेट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२\८३ को लागि ल्याएको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बजेट सदनमा प्रस्तुत भएदेखि नै विवादित बनेको बागमतीको बजेट सांसदहरुको असन्तुष्टीकै बीच बहुमतले पारित गरेको हो...
Weather Update