अधिक तरलता : २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
आइतबार, जेठ २५, २०८२
महोत्तरीमा दजर्नौ धार्मिक सम्पदा, पर्यटकसम्म पुगेन प्रचार
शनिबार, जेठ २४, २०८२
महोत्तरी धार्मिक र पुरातात्विक सम्पदाहरुले भरिपूर्ण छ । तर, आधारभुत सुविधा र प्रचारप्रसारको अभावले गर्दा यि सम्पदाहरु ओझेलमा परेका छन् । सिमानाका र सदरमुकाम बजार क्षेत्रमा महोत्तरीमा धार्मिक तथा पर्यटकीय स्थलहरुबारे आवश्यक जानकारी सहितको सांकेतिक बोर्डको अभावले गर्दा समेत महोत्तरी आउने पर्यटक धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्न सक्दैनन् ।
७५ औं वर्षगाँठको रमझमले अन्नपूर्ण छपक्कै
शुक्रबार, जेठ २३, २०८२
सन् १९५० जुन ३ तारिख फ्रान्सेली आरोही मौरिस हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पुरा भएको अवसरमा धुमधामले मनाइँदैछ ।
धपक्कै बलेको अन्नपूर्ण हिमताल, पर्यटकको नजर अझै अपुग
बिहीबार, जेठ २२, २०८२
नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्ड ताल । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको वरदान यो ताल प्रचारप्रसार र प्रवद्र्धनको पर्खाइमा छ ।
कृषि रम्दै मकवानपुरका युवा, लोभलाग्दो बाख्रा पालन
बिहीबार, जेठ २२, २०८२
पहिले–पहिले कृषि पेशा प्रायः युवाको रोजाइमा खास पर्दैनथ्यो । पुख्र्यौली पेशाको रुपमा केहीले मात्रै यसलाई अगाल्दै आएको पाइन्थ्यो । तर पछिल्लो समय कृषि तथा पशुपालन युवाहरुको रोजाइको काम बन्दै गएको छ । देश विदेशमा विभिन्न काम गरेर थाकेपछि फर्कने थलो बनेको छ कृषि क्षेत्र ।
लगानी भित्र्याउन जुट्यो सुदूरपश्चिम, धनगढीमा प्रि–समिट
बिहीबार, जेठ २२, २०८२
सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी स्वरूप प्रि–समिट आयोजना गरिएको छ । सुदूरपश्चिमको विकासका लागि आन्तरिक तथा बाह्य लगानी जुटाउने उद्देश्यले धनगढीमा लगानी सम्मेलन गर्न लागेको हो ।
पूर्वअर्थमन्त्रीहरुको प्रतिक्रियाः बलियो सरकारको कमजोर बजेट
बुधबार, जेठ २१, २०८२
सरकारले आर्थिक बर्ष २०८२\८३ को लागि प्रस्तुत गरेको बजेटलाई केही पूर्व अर्थमन्त्रीहरुले बलियो सरकारले कमजोर बजेट ल्याएको टिप्पणी गरेका छन् । दुई तिहाईको सरकारसंग जति शक्ति र बल भएपनि त्यसको प्रतिविम्व बजेटमा नदेखिएको पूर्वअर्थमन्त्रीहरुको प्रतिक्रिया छ । सरकारले लिएको लक्ष्य हासिल गर्न पर्याप्त स्रोत साधनको अभाव हुदाँ बजेट कार्यान्वयनमा उनीहरुले...
देशभरका को सहकारी कस्ता ? के देखाउँछ सर्वेक्षणले ?
सोमबार, जेठ १९, २०८२
सहकारी ठगीका घटना बढ्दोक्रममा रहेपनि समस्या समाधानमा खास काम भएको देखिदैन । लाखौं वचतकर्ता सहकारी ठगीको चपेटामा छन् ।


