नेपालको बजेट ट्रम्पको तहल्का ! बन्द कोठामा यस्तो हुँदै !
बिहीबार, चैत ७, २०८१
चैते धान रोपाइँले भ्याइनभ्याइ, धानैबाट पुग्दो आम्दानी !
बिहीबार, चैत ७, २०८१
कैलालीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । विशेषगरि कैलालीको भजनीका किसानलाई असारको रोपाइँ झैं चैत्रको रोपाइँको व्यस्तता छ ।
१८ गभर्नर बन्ने आंकाक्षीहरु, चर्चामा छन् यी नाम
आइतबार, चैत ३, २०८१
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब केही दिनमात्रै बाँकी छ । चैत २४ गतेदखि कार्यकाल सकिन लागेका गभर्नर अधिकारीपछि १८ औँ गभर्नर को बन्छ भन्ने जिज्ञासा आमरुपमा देखिन थालेको छ । आर्थिक मन्दी, सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टको सूचीमा परेको विषम परिस्थितिमा अब बन्ने गभर्नरले सामना गर्नु पर्ने...
उखु अभावले चैत्रमै उद्योग बन्दको अवस्थामा, क्रसिङ्ग बन्द
शनिबार, चैत २, २०८१
उखु उत्पादनमा नेपालको भूमिका राम्रो रहेको तथ्याङ्कमा देखिएपनि उखु अभावको कारण देखाउदै उद्योग नै बन्द भएको छ । सर्लाहीमा संचालित वटै चिनी उद्योगले यो वर्षको क्रसिङ्ग बन्द गरेका छन । एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योग यसवर्ष भने फागुनमै उखु अभावमा परेको बताइएको छ ।
ग्रामिण भेगमा डिजिटल साक्षरताको कठिनाई र चुनौति
बिहीबार, फागुन २९, २०८१
छिल्लो समय नेपालमा डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि यसको साक्षरता र पहुँच अझै सीमित छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटजस्ता सेवाहरू लोकप्रिय बन्दै गएका छन् । तर, वित्तीय साक्षरता र डिजिटल प्रविधिको ज्ञानको अभावले धेरै नेपालीलाई यस्ता सेवाबाट...
