News 24 Television
दश वर्षमा कस्ता–कस्ता बजेट बने ? तालमेल कहाँ–कति ?
दश वर्षमा कस्ता–कस्ता बजेट बने ? तालमेल कहाँ–कति ? सरकार बजेट ल्याउने अन्तिम तयारीमा छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउन लागेको हो । बजेट सार्वजनिकको अन्तिम तयारी भइरहँदा कस्तो छ त आगामी वर्षको बजेटको आकार ? बजेटका विभिन्न आयाम विश्लेषण गर्दा कस्ता देखिन्छन् त ? पछिल्लो दश वर्ष यता ल्याइएका...
विप्लवले फलाएको आलु किन्ने विनोद चौधरीले मुगुको आलु किन्लान ?
विप्लवले फलाएको आलु किन्ने विनोद चौधरीले मुगुको आलु किन्लान ? मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिकामा पछिल्लो समय स्थानीय युवाहरुले सामूहिक आलुखेती गर्दै अएका छन् । आलु खेतीका लागि यस ठाउँको माटो, हावापानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो लाभ उर्ठारहेका छन् । ७ हेक्टर क्षेत्रफलमा ३ जना  युवा मिलेर गरेको सामूहिक खेतीबाट ४ सय क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको...
राजनीतिक दाउपेच र सकसमा बजेट
राजनीतिक दाउपेच र सकसमा बजेट
अन्नपूर्ण १ मा मानव पाइला पुगेको ७५ वर्ष
अन्नपूर्ण १ मा मानव पाइला पुगेको ७५ वर्ष न् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पाहरूले अक्सिजन बिना ८ हजार ९१ मीटरको अन्नपूर्ण–प्रथम हिमाल सफल आरोहण गरेका थिए । यसै स्वर्णिम क्षणलाई सम्झँदै म्याग्दीको नारच्याङमा ’अन्नपूर्ण हिरक महोत्सव’ आयोजना हुने भएको छ । ७५ वर्षअघि फ्रान्सेली टोलीले पाइला राखेको...
नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको दाबी, के भन्छ तथ्यांकले ?
नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको दाबी, के भन्छ तथ्यांकले ? राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांकले नेपालमा गरिबीको रेखामुनिको जनसंख्या २० दशमलब २७ प्रतिशत छ । यो भनेको करिब ६० लाख जनसंख्या अझै पनि निरपेक्ष गरिबीको रेखामुनि छन् । यद्यपि आर्थिक वर्ष २०६६/६७ मा गरिबीको रेखामुनिको जनसंख्या २५.२ प्रतिशत थियो । डेढ दशकमा जम्मा ५–६ प्रतिशत हाराहारी मात्र गरिबी घटेको देखिन्छ...
बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैन : सांसद चौधरी
बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैन : सांसद चौधरी उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ, त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए । उनले बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे । सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी समेत गरे ।
फेवातालमाथि उड्ने भए प्याराग्लाइडिङ, पर्यटन क्षेत्र खुशी 
फेवातालमाथि उड्ने भए प्याराग्लाइडिङ, पर्यटन क्षेत्र खुशी  पोखरा र प्याराग्लाइडिङलाई एकअर्काका पर्यायवाचीको रूपमा लिने गरिन्छ । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्र स्थान्तरण गरियो । जसका कारण रङ्गीचङ्गी पुतली बिनाको अर्थात् प्याराग्लाइडरहरू बिनाको पोखरा खल्लो हुँदै गएको थियो ।  तर, लामो समयको प्रतिक्षापछि फेवातालमाथी प्याराग्लाडिङ गर्ने अनुमति पाएसँगै पोखराको पर्यटनमा खुशी थपिएको छ...
आलुमा आत्मनिर्भर बन्दै डडेलधुरा
आलुमा आत्मनिर्भर बन्दै डडेलधुरा डडेल्धुरा जिल्ला आलुमा आत्मनिर्भर जिल्लाका रुपमा विकास हुदै गएको छ । यहाँका हरेक गाउँमा व्यवसायिक रुपमा आलुखेती हुने गरेको छ । उत्पादन र भण्डारणका लागि समेत सहज हुने भएपछि डडेल्धुरामा आलुखेती तर्फको आकर्षण बढ्दै गएको हो ।  डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. २ को सुतारीगाउँका किसानहरु व्यवसायिक रुपमा आलुखेती...
“हाम्रो पे” र नबिल बैंकबीच सहकार्य
“हाम्रो पे” र नबिल बैंकबीच सहकार्य नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र नबिल बैंक'बीच प्रयोगकर्ताहरूका लागि थप सुविधा हुने गरी सहकार्य भएको छ।
Weather Update