News 24 Television
बजेटमा आ–आफ्नै क्षेत्रको चिन्ता, लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको प्रतिवद्धता 
बजेटमा आ–आफ्नै क्षेत्रको चिन्ता, लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको प्रतिवद्धता  सरकारले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक देखिए पनि कार्यान्वयनमा भने चुनौतिपूर्ण रहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । यद्यपि बजेटप्रति निजी क्षेत्र भने आशातित देखिएको छ । लामो समयदेखि सरकारप्रति रुष्ट रहँदै आएका निर्माण ब्यवसायीहरु भने बजेटप्रति पनि निराश छन् । आगामी वर्षको बजेटमा विभिन्न पक्षले कसरी...
बजेट कार्यान्वयनका चुनौतिः निजी क्षेत्रको अपेक्षा र अर्थविद्का तर्क कस्ता ?
बजेट कार्यान्वयनका चुनौतिः निजी क्षेत्रको अपेक्षा र अर्थविद्का तर्क कस्ता ? प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विहीबार आ.व. ०८२\८३ बजेट ल्याएको छ । १९ खर्व ६४ अर्ब ११ करोडको बजेट ल्याएको सरकारले राजस्व संकलन, अनुदान, आन्तरिक तथा बाह्य ऋणभारको सन्तुलन कायम गर्न सक्ला ? सांसदहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । यस्तो अवस्थामा इतिहासकै ठूलो बजेट कार्यान्वयनमा कस्ता–कस्ता चुनौती छन् त ? 
बजेट कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छ : अध्यक्ष ढकाल
बजेट कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छ : अध्यक्ष ढकाल बजेटमा समावेश भएका विषयहरू आउने दिनमा कार्यान्वयन हुँदै गए निजी क्षेत्र र नागरिकले चाहेको नतिजा निस्कने जिकिर गरे । उनले आगामी बजेटले नयाँ विषयहरूलाई पनि समेटेको बताउँदै यसले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए ।
चामलमा दुई वर्षमा आत्मनिर्भर बन्ने योजना
चामलमा दुई वर्षमा आत्मनिर्भर बन्ने योजना सरकारले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि कृषि आधुनिकीकरणको नारा अघि सारेको छ । आगामी आर्थिक वर्षका लागि कृषि तथा पशपन्छी मन्त्रालयमार्फत ५७ अर्ब ४८ करोड रुपैँया विनियोजन गरेको सरकारले कृषिमा आधुनिकीकरणको नारा दिएर पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । तराईको जिल्लामा चैते धान खेती गरेर चामलमा आत्मनिर्भर बन्ने योजना...
कसका नाममा कति रुपैयाँ बाँडियो ? बजेटमा के–के समेटिए ?
कसका नाममा कति रुपैयाँ बाँडियो ? बजेटमा के–के समेटिए ? सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि रु. १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सरकारले विहीबार प्रस्तुत गरेको हो । कस्तो छ त बजेटको समग्र रुपरेखा ? कुन मन्त्रालयमा कति बजेट र कस्ता योजना स्वीकृत गरिएको छ त ?
बजेटबारे पूर्वअर्थमन्त्री– ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सीमित’
बजेटबारे पूर्वअर्थमन्त्री– ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सीमित’ पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (Live)
आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (Live) आर्थिक वर्ष २०८\२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (Live)
Weather Update