गायक शुसील भट्टराईको 'देउसी गीत' सार्वजनिक (भिडियोसहित)
                        
                        
                                                
                                            
                                                                    काठमाडौं । लोक गायक शुसील भट्टराईले ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक गरेका छन् । गायक भट्टराईले उक्त देउसी गीतको म्युजिक भिडियो गत शुक्रबार युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।
विभिन्न चर्चित राष्ट्रिय कलाकारहरुको गायन तथा अभिनय रहेको उक्त देउसी गितको शब्द गायत्री लम्सालले रचना गरेका हुन्। त्यस्तै गायनमा राष्ट्रिय लोक गायीका अन्जु गौतम, शुसील भट्टराई तथा सुनिता तिमल्सीनाको रहेको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १६:२२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
                                    
                                                                    