News 24 Television
मार्की खेलाडी अब नयाँ यात्रामा, सुविधा लाखौं  !
मार्की खेलाडी अब नयाँ यात्रामा, सुविधा लाखौं ! नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मार्की खेलाडी छनोट गरिएको छ । आगामी मंसिर तेस्रो सातादेखि शुरु हुने एनपिएलका लागि खेलाडी छनोट गरिएको हो । मार्की खेलाडीमा को–को छनोट भए र उनीहरुले अब कस्तो सेवासुविधा पाउने छन् त ? 
प्रधानमन्त्रीद्वारा पलेशालाई ६५ लाखसहित  सम्मान
प्रधानमन्त्रीद्वारा पलेशालाई ६५ लाखसहित सम्मान प्रधानमन्त्री ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताए । उनले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह समेत गरे । क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको उनकाे भनाइ छ । नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै...
पलेशालाई सरकारले लाखौं रकम दिने, प्रोत्साहनका हात थप बढ्दै 
पलेशालाई सरकारले लाखौं रकम दिने, प्रोत्साहनका हात थप बढ्दै  पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोबर्द्धन र प्रशिक्षक कविराज नेगीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 
पलेशा भन्छिन्- ‘आफूप्रतिको विश्वास नै मेरो सफलताको आधार हो’
पलेशा भन्छिन्- ‘आफूप्रतिको विश्वास नै मेरो सफलताको आधार हो’ बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् । अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक...
छोरीको सफलतामा आमाबाबु गदगद, ओलम्पिकमा पदक जितेपछि सर्वत्र चासो
छोरीको सफलतामा आमाबाबु गदगद, ओलम्पिकमा पदक जितेपछि सर्वत्र चासो पलेशाले प्रतिष्पर्धा गरेको के–फोर्टी फोर विधा एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने खेलाडीले खेल्ने स्पर्धा हो । पलेशा अन्तिम १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेकी हुन् । तर उनी क्वाटरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नाण्डेसँग १०–८ अन्तरले पराजित भइन् । अन्तिम ८ मा पराजित...
एन्फा महिला लिग : कोशीको विजयी शुरुवात
एन्फा महिला लिग : कोशीको विजयी शुरुवात एन्फा महिला लिग फुटबल आइतबारदेखि सुरु भएको छ । तीन विभागीय टोलीसहित १० टिमको सहभागिता रहेको लिगको उद्घाटन खेलमा कोशीले सानदार जित हासिल गर्दै विजयी शुरुवात गरेको छ । 
'पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्'
'पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्'  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताएका छन् । पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि राखेप सदस्यसचिव घिसिङले पारा खेलकुदमा धेरै सम्भावना रहेको औंल्याए । यसअघि नै आफूले पारा खेलकुदलाई...
पारालिम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कांस्य पदक  
पारालिम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कांस्य पदक   नेपालकी पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट ऐतिहासिक काँस्य पदक दिलाएकी छन् । 
प्रधानमन्त्री ओलीको चेतावनी ‘दशरथ रंगशालामा यता उता गर्ने होइन’
प्रधानमन्त्री ओलीको चेतावनी ‘दशरथ रंगशालामा यता उता गर्ने होइन’ मैदानको अवस्था, सुरक्षा, फर्ड लाइटलगायत विषय उठाउँदै एएफसीले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता खोसेपछि नेपालले विश्वकप तथा एसिया कप छनोटका खेल घरेलु मैदानमा खेल्न पाएन । तर, रंगशालाले अन्तर्राष्ट्रिय मान्यता फिर्ता पाएको पहिलो खेलमा नै दशरथ रंगशालाको दूरावस्था पुनः छरपष्ट भयो । 
Weather Update