News 24 Television
  कविता : झोले
  कविता : झोले
गृह मन्त्रालयमा फैलिएको भ्रष्टाचार : लेखकलाई बचाउन देउवा र ओली किन अग्रसर ?
गृह मन्त्रालयमा फैलिएको भ्रष्टाचार : लेखकलाई बचाउन देउवा र ओली किन अग्रसर ? मन्त्री लेखकको राजीनामा माग जनताले पनि गरिरहेका छन्, राजनीतिक दलहरूले पनि। तर शक्तिशाली व्यक्तिहरूको संरक्षणमा सत्य लुकाउन खोजिएको स्पष्ट देखिँदैछ। यदि यो संस्कृति अब पनि रोकिएन भने ‘कानून सबैका लागि बराबर हो’ भन्ने मूल मन्त्र केवल भाषणमा सीमित रहन्छ ।
रवि प्रकरण र सत्ता : राष्ट्रिय राजनीतिमा नयाँ विकल्पको उज्यालो वा ओझेल ?
रवि प्रकरण र सत्ता : राष्ट्रिय राजनीतिमा नयाँ विकल्पको उज्यालो वा ओझेल ? पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रबि लामिछानेको नेतृत्वमा बनेको यो दलले छोटो समयमा उल्लेखनीय लोकप्रियता बटुल्यो र संसदसम्मको यात्रा पूरा गर्‍यो। तर अब त्यही यात्रा प्रश्नहरूको केन्द्रमा छ- के रास्वपा साँच्चिकै दीर्घकालीन वैकल्पिक शक्ति बन्न सक्दछ? वा यो पनि क्षणिक उथलपुथल मात्र हो?
माटोमा बाँधिएको मन, कागजमा नभएको पहिचान
माटोमा बाँधिएको मन, कागजमा नभएको पहिचान साँच्चै त्यतिवेला नेपाली उखान- छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी भन्ने उखान सम्झिएँ मैले । जोसँग धन-सम्पत्ति, पद, शक्ति छ उसको लागि पो जनप्रतिनिधि र कर्मचारी सिफारिस दिन जिल्लामै पुग्छन्। ती बिचरी वृद्वा आमासँग के नै छ र ? एकछाक मिठो-मसिनो खान चाडबाँड कुर्नु पर्ने अवस्था छ। न...
नेपाली राजनीति : सत्ताको लहरोमा जनअपेक्षाको घाउ
नेपाली राजनीति : सत्ताको लहरोमा जनअपेक्षाको घाउ यसैबीच, राजावादी शक्तिहरू पनि सडकमा सक्रिय हुन थालेका छन्। तिनकुने घटनाले जनआक्रोश र राज्य संयन्त्रको कमजोरी दुवै उजागर गर्‍यो। गणतन्त्रप्रति निराशा, सत्तामा रहेकाहरूको गैरजिम्मेवार व्यवहार, र जनताको जीवनस्तरमा सुधार नआएपछि केही भाग जनताले वैकल्पिक सत्ता संरचनाको बारेमा सोच्न थालेका छन्।
स्रष्टाका योगदानको कदर, सम्मान प्रचलन बढ्दै
स्रष्टाका योगदानको कदर, सम्मान प्रचलन बढ्दै पछिल्ला वर्षहरुमा निजी क्षेत्रका संघसस्थाहरुले कला साहित्यमा समर्पितहरुलाई प्रत्साहनमा सक्रियता बढाएको देखिन्छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याएका साधक तथा प्रतिभाहरुलाई प्रत्साहनका साथै योगदानको कदरमा संघसंस्थाहरु जुटेका हुन् । यहि क्रममा शनिबार पनि काठमाडौंमा स्रष्टा सम्मान गरिएको छ । 
Weather Update