कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक
आइतबार, चैत ३, २०८१
डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण
सोमबार, फागुन १९, २०८१
लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ । उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताए ।
काठमाडौं उत्सवमा गुन्जिए कविहरू
शुक्रबार, फागुन १६, २०८१
ला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ । शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो ।
जबसम्म जनता जाग्दैनन्, भ्रष्टाचारको ग्राफ बढिरहन्छ !
मंगलबार, फागुन १३, २०८१
बजार मूल्य वृद्धि, बेरोजगारी समस्या र सरकारको लाचारीपनका कारण जनता निराश बनेका छन्। अकुत सम्पत्ति जोड्नेहरूको अनैतिक कमाई हेरेर आम नागरिक विवश भइरहेका छन्।
दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
आइतबार, माघ २७, २०८१
सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिवार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गरे ।
पिताको सिर्जनाभूमिमा पुत्रको कृति लोकार्पित
आइतबार, पुस १४, २०८१
स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण "लेकबेँसीका सुगन्धहरू" नामक कृति सार्वजनिक भएको छ । मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए ।
जनताको पीडामा ध्यान छैन, प्रतिशोधमा तल्लीन सरकार
शुक्रबार, पुस १२, २०८१
जनताको प्रत्यक्ष जीवनसँग जोडिएका मुद्दाहरूमा सरकार उदासीन देखिएको छ। यसका परिणामस्वरूप जनताको आक्रोश बढ्दै गएको विभिन्न घटनाक्रमले देखाएको छ। सरकारप्रति जनताको निराशा बढ्दै जाने हो भने सरकारको आयु पनि छोटिन सक्छ। यही कुरा बुझेर केपी ओली सरकार कार्यदलको भर लगाएर भए पनि सरकार टिकाउने खेलमा लागेको छ। त्यसका लागि सरकारले...
