News 24 Television
चीनको प्रस्ताव 'विश्व सभ्यता पहल' माथि काठमाडौंमा विमर्श 
चीनको प्रस्ताव 'विश्व सभ्यता पहल' माथि काठमाडौंमा विमर्श  फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदुत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वब्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् । 
साउन १ बाट धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने
साउन १ बाट धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । 
मुद्दा फर्छ्यौटमा रेकर्ड राख्दै काठमाडौँ जिल्ला अदालत
मुद्दा फर्छ्यौटमा रेकर्ड राख्दै काठमाडौँ जिल्ला अदालत काठमाडौँ जिल्ला अदालतले दर्जनौँ चुनौती र समस्याका बीच पनि चालु आर्थिक वर्षमा मुद्दा फर्छ्यौटमा ऐतिहासिक सफलता हासिल गरेको हो । जिल्ला अदालतका एक नम्बर न्यायाधीश कमलप्रसाद पोखरेलले दिएको तथ्यांकीय जानकारीअनुसार यस आर्थिक  वर्षमा आइतबारसम्म यस अदालतले मुद्दा फैसला अवस्था ५१.२९ प्रतिशत कायम गरेको  छ । यो नेपालको न्यायिक अभ्यासमा हालसम्मकै...
Weather Update