भूराजनीतिका नाममा सत्ता स्वार्थमा एमाले लाग्दैन : ओली
सोमबार, माघ ७, २०८१
धोबिखोला करिडोरका भवनहरूमा चल्यो डोजर
आइतबार, माघ ६, २०८१
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरु भत्काउन शुरु गरेको छ ।
आईतवार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।
राहदानी, सवारी लाइसेन्स लगायतका सेवा प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसन सक्रिय
आइतबार, माघ ६, २०८१
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत-चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध -याली निकालेका...
सवारी चालकलाई कारबाही गर्ने हाम्रो उद्देश्य होइन : ट्राफिक प्रहरी प्रमुख
बिहीबार, माघ ३, २०८१
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् । बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले जिम्मेवार बनाउन मात्र कारबाही गर्ने गरेकाे बताए ।
साताको लोकप्रीय
