साधन अभावै शिक्षाः भैरहवाको बहिरा विद्यालयको स्वर्ण जयन्ती
बुधबार, वैशाख २३, २०८३
सरकारविरुद्ध बुटवलमा प्रदर्शन, गरिबलाई बाँच्न दे भन्दै ज्ञापनपत्र
सोमबार, वैशाख २१, २०८३
बुटवलमा सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले “गरिबलाई बाँच्न दे” भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतवार बुटवलको रानीगन्ज क्षेत्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरुले सरकारको डोजर आतंकको विरोधमा प्रदर्शन गरेका हुन् ।
सुकुम्बासी हटाउने निर्णयले तरङ्ग, लालपुर्जा छ भन्दै घरघरमा टास्न थालियो सूचना
आइतबार, वैशाख २०, २०८३
खरबुजाले हटायो गरिबी, माग भारतीय सहरसम्म
आइतबार, वैशाख २०, २०८३
नीजि जग्गा नभएका धनुषा–सिरहाका विपन्न किसान कमला नदीको बगरमा लामो समयदेखि खरबुजाको खेती गर्दै आयआर्जन गरिरहेका छन् । उत्पादन गरेको खरबुजा बिक्री गर्न किसानलाई बजारको अभाव पनि छैन । त्यसैले उनीहरुले खरबुजा बेचेर तीन महिनामै लगानीको दोब्बर आम्दानी गर्ने गरेका छन् ।
दोलखाका पर्यटकीय र धार्मिक क्षेत्र घुमे अशक्तहरु
शनिबार, वैशाख १९, २०८३
दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा अपाङ्गता भएका व्यक्तिहरूको एक विशेष अवलोकन भ्रमण गरिएको छ । यो भ्रमणले अपाङ्गता भएका व्यक्तिहरूलाई ऐतिहासिक धरोहरको अवलोकन गराउनुको साथै स्थानीय पर्यटन विकासमा उनीहरूको पहुँच र अनुभवलाई पनि समेटेको छ ।
बागमतीमा खुद्रे आयोजना बन्द, बजेटमा २० लाखसम्म समेटिने
शनिबार, वैशाख १९, २०८३
देशका तीनै तहका सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट बनाउने चटारोमा छन् । यस्तै चटारो बागमती प्रदेश सरकारलाई पनि छ । विगतका बजेट बनाउँदा बिचौलियाले पहुँचको आधारमा बजेट बनाइएको आरोप खेप्दै आएको बागमती सरकारले आगामी आर्थिक वर्षदेखि बजेट निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन ‘आयोजना बैंक’ प्रणाली लागू गर्ने भएको...
