News 24 Television
दोषी ठूला देश, मारमा नेपाल, गल्ती नगरी सजाय भोग्दै हिमाली देशहरु
दोषी ठूला देश, मारमा नेपाल, गल्ती नगरी सजाय भोग्दै हिमाली देशहरु विश्व तापक्रम वृद्धिको असर हिमाली देश नेपालमा भयावह रूपमा देखिन थालेको छ । अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने नेपालमा हिमनदी पग्लिने, हिमताल फुट्ने, बाढी–पहिरो र अनियमित वर्षाको जोखिम बढ्दो छ । दोषी ठूला देश भए पनि जलवायु परिवर्तनको सजाय भने नेपालजस्ता हिमाली देशले भोगिरहेका छन् ।
नागरिकको गोप्य कुराकानी रेकर्ड गर्न कानूनीको खोजीमा प्रहरी
नागरिकको गोप्य कुराकानी रेकर्ड गर्न कानूनीको खोजीमा प्रहरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले टेलिफोनमा गरेका सबै कुराकानी रेकर्ड गर्न पाउने गरि कानून निर्माण गर्न पटक पटक प्रयास गरेका थिए । पहिलो पटक २०७६ सालमा ओली प्रधानमन्त्री भएको बेला राष्ट्रियसभामा दर्ता भएको नेपाल विशेष सेवा विधेयक प्रतिनिधसभामा पुगेको थियो । तर नागरिकको ब्यापक विरोधपछि रोकियो । ८२ सालमा...
Weather Update