News 24 Television
बाजुरामा ब्लड बैंक अलपत्र, जिल्लाभरिकै बिरामी मारमा
बाजुरामा ब्लड बैंक अलपत्र, जिल्लाभरिकै बिरामी मारमा साविक जिल्ला स्वास्थ्य कार्यालय बाजुराले २०६६ सालमा स्थापना गरेको ब्लड बैक अलपत्र अवस्थामा पुगेको छ । सञ्चालन गरेको सुरुवातको केही महिना सञ्चालनमा आएपनि हाल भने यो ब्लड बैंक अलपत्र अवस्थामा छ । ब्लड बैक अलपत्र भएपछि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएका विरामीहरूलाई रगत आवश्यक परेको खण्डमा  सदरमुकाम मार्तडी बजारमा...
नीति तथा कार्यक्रमप्रति रुपन्देहीका ब्यवसायी उत्साहित
नीति तथा कार्यक्रमप्रति रुपन्देहीका ब्यवसायी उत्साहित निजी क्षेत्रले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया दिएको छ । रुपन्देहीका उद्योगी–व्यवसायी तथा निजी क्षेत्रका छाता संगठनका पदाधिकारीहरुले प्रविधिको प्रयोगदेखि निजी क्षेत्रसँग साझेदारी गर्ने विषयवस्तु समेटिएको भन्दै आफूहरु वर्तमान सरकारसँग आशावादी रहेको जनाएका छन् ।
जनताको माग प्राथमिकतामा, अधिकांस योजना अन्तिम चरणमा
जनताको माग प्राथमिकतामा, अधिकांस योजना अन्तिम चरणमा म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्षका अधिकांश योजना कार्यान्वयनको अन्तिम चरणमा पु¥याएको छ । स्वीकृत १४९ योजनामध्ये ९५ योजना सञ्चालनमा छन्  जुन करिब ६४ प्रतिशत हो । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद र सामाजिक विकासलाई प्राथमिकता दिँदै आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
एक दशक बित्यो, तीन किलोमिटर सडक बनेन
एक दशक बित्यो, तीन किलोमिटर सडक बनेन बुटवलको मुख्य बजार क्षेत्र चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक खण्ड निर्माण सुरु भएको १० वर्ष पुगिसक्दा पनि अधुरै छ । बुटवलको मुख्य मेरुदण्ड मानिएको यो सडक खण्ड निर्माणमा भएको चरम ढिलासुस्तीले एकातिर बुटवलको सौन्दर्य र व्यापार खस्किएको छ भने अर्कोतिर राज्यको ढुकुटीबाट थप १५ करोड रुपैयाँ व्ययभार थपिएको छ...
Weather Update