News 24 Television
फसेका पर्यटक फर्किन शुरु, तिलिचो जान रोक, कसरी गरिदैंछ उद्धार ?
फसेका पर्यटक फर्किन शुरु, तिलिचो जान रोक, कसरी गरिदैंछ उद्धार ? मनाङमा हिमपात रोकिएर  मौसम खुल्न थालेसँगै पर्यटकहरू फर्किन थालेका छन् । थोराङ्ला र तिलिचो क्षेत्रबाट फर्किएका पर्यटकहरूको स्थानीय होटल, होमस्टे र स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको सहजीकरणमा व्यवस्थापन गरिएको छ । स्थानीय निकायको समन्वयमा सडक खुलाउन डोजर परिचालन गरिएसँगै अधिकांश पर्यटक तल्लो क्षेत्रमा झर्दै सुरक्षित स्थानमा आइपुगेका हुन्...
मेलमिलाप संस्कार बढाउँदै चौतारा, न्यायिक समाजमा सहज
मेलमिलाप संस्कार बढाउँदै चौतारा, न्यायिक समाजमा सहज सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिकाको न्यायिक समितिले विवादहरू छिटोछरितो  रूपमा मिलाउने काममा सक्रियता बढाएको छ ।
तराई मधेसदेखि काठमाडौंका नदी पोखरीहरु झिलिमिली
तराई मधेसदेखि काठमाडौंका नदी पोखरीहरु झिलिमिली तराई र मिथिला क्षेत्रको लोकआस्थाको महापर्व छठपर्व शनिवारदेखि विधिवत रूपले सुरु भएको छ । सामाजिक सदभाव,परिवार तथा जनकल्याणका लागि गरिने छठपर्व पारम्परिक र वैज्ञानिक दृष्टिकोणले भने अभूतपूर्व छ । मनोकांक्षा पूर्ण गर्न र समाजलाई एकबद्ध राख्ने प्रतीकको रुपमा रहेको छठपर्व शनिबार नहाय खाय विधि गरि शुरू भएको हो ।
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विधिवत् सुरुवात भइसकेको छ । तिहार सकिएलगत्तै धुमधामका साथ मनाइने छठका लागि यतिबेला तराई–मधेसमा व्यापक तयारी भइरहेको छ । पूजाका सामग्री किनमेलमा सर्वसाधारणहरु व्यस्त छन् भने विभिन्न ताल–तलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।
Weather Update