News 24 Television
डिजिटल अर्थतन्त्रले कसरी देश विकासमा सहयोग पु¥याउँछ ?
डिजिटल अर्थतन्त्रले कसरी देश विकासमा सहयोग पु¥याउँछ ? सूचना प्रविधिको तीव्र विकाससँगै विश्व अर्थतन्त्र डिजिटल प्रणालीतर्फ रुपान्तरण हुँदै गएको छ । नेपालमा पनि पछिल्लो समय डिजिटल अर्थतन्त्रको महत्व तीव्र रुपमा बढ्दै गएको छ ।
निर्वाचन सामग्री आइपुग्यो, मतदान स्थलहरुको अनुगमन सकियो
निर्वाचन सामग्री आइपुग्यो, मतदान स्थलहरुको अनुगमन सकियो आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै दैलेखमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्बाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी निर्वाचन व्यवस्थापन कार्य अन्तिम चरणमा पु¥याइएको निर्वाचन कार्यालयले जनाएको छ...
Weather Update