नेतादेखि कलाकारसम्मले मनाए भाइटीका, जेनजी प्रतिनिधि निरास
शुक्रबार, कात्तिक ७, २०८२
झापावासी सताउँदै एशियन हाइवे ! सचेत नभए ज्यानकै जोखिम
शुक्रबार, कात्तिक ७, २०८२
पूर्वी नेपाल क्षेत्रको काँकरभिट्टादेखि लौकहीसम्म १ सय २० किलोमिटर मध्ये अहिले ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नती कार्यले गति लिइरहेको छ । तर, झापाहुँदै अघि बढ्ने एसियन हाइवे खण्डमा निर्माण कार्यमा देखिएको चरम लापरबाही र डाइभर्सनको अव्यवस्थापनले यात्रुहरू मात्र होइन, यातायात व्यवसायीहरू समेत दैनिक सास्ती भोगिरहेका छन् ।
मौलिक देउसी–भैलोको दुर्लभ झलक ! चन्द्रपुरवासी संरक्षण अभियानमा
बिहीबार, कात्तिक ६, २०८२
तिहारमा खेलिने मौलिक देउसी–भैलो हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो । पहिलेको समयमा देउसी–भैलो दशैं र तिहारका अवसरमा गाउँ–गाउँमा युवा, बालबालिका र ज्येष्ठ नागरिक समूह बनाएर घर–घरमा गएर मौलिक देउसी भैलो भट्याएर देउसी खेल्ने चलन रहेको थियो । मौलिक बाजागाजा, मौलिक गीत रौनकनै बेग्लै हुने देउसी–भैलो अहिले हराउँदै गएको छ...
दोलखामा महिलाहरु सक्रिय, हाटबजारबाटै आत्मनिर्भर
बुधबार, कात्तिक ५, २०८२
‘आफ्नो उत्पादन, आफ्नो बजार’ भन्ने नाराका साथ भिमेश्वर नगरपालिका–२ का सफल सहयात्री महिला उद्यमी समूहले रैथाने हाटबजार सञ्चालनमा ल्याइरहेका छन् । आफ्नै उत्पादनलाई प्राथमिकता दिदै शुरु गरिएको यो हाटबजारले दोलखामा स्थानीय उत्पादनको व्यावसायिक सम्भावनामा नयाँ उत्साह थपेको छ ।
सदाका लागि सकियो पुष्पाको भाइटीका
बुधबार, कात्तिक ५, २०८२
सन् २०२३ को अक्टुबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएको क्रममा मारिएका विपिनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सत्ता र ओलीको टकराव, ओमप्रकाश र दीपक संघर्ष अर्कै !
मंगलबार, कात्तिक ४, २०८२
केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले अनुन्धान हुने भएपछि पूर्वमन्त्री दीपक खड्काले देश छाडेर भागेको भनेर समाचार माध्यमलाई अन्तरवार्ता दिएपछि खैलाबैला मच्चिएको थियो । तर सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भन्दै प्रश्न गरेपछि यो विषयले...
अझै रोकिएनन् प्लाष्टिकका माला, अवैध आयातले फूल किसान मारमा
मंगलबार, कात्तिक ४, २०८२
तिहारमा प्लाष्टिकजन्य माला प्रयोग नगर्न सरकार र स्थानीय पालिकाहरुले आह्वान गरेका छन् । तर, रुपन्देही लगायत आसपासमा तराईका जिल्लाहरुमा भने प्रतिबन्धित मालाको खुलेआम खरिदविक्री भइरहेको छ भने, नियामक निकायले अवैध मालाको विक्री रोक्नेतर्फ खासै ध्यान दिएका छैनन् ।
तिहारमा व्यापार, भारतीय बजार गुल्जार, नेपाली बजार बेहाल
मंगलबार, कात्तिक ४, २०८२
सीमावर्ती क्षेत्रका प्राय नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजार जाने गरेका छन् । दशैं, तिहार र छठजस्ता प्रमुख पर्वका अवसरमा स्थानीय उपभोक्ताहरू भारतका बजारतर्फ आकर्षित हुँदा नेपाली बजारमा रौनक घटेको छ । भारतीय बजार नेपाली उपभोक्ताले भरिदा नेपालका बजारहरूमा व्यापारमा कमी आएको छ । मुख्य व्यापार हुने बेलामा नै व्यापार...
