News 24 Television
टेउवाको बढ्दो आकर्षण, मूर्ति संग्राहलयमा पर्यटकको भीड  
टेउवाको बढ्दो आकर्षण, मूर्ति संग्राहलयमा पर्यटकको भीड   केही वर्ष अघिसम्म कमैको नजरमा परेको बागलुङको गल्कोटस्थित टेउवा, अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सन् २०७६ मा स्थापित खुला मूर्ति संग्रहालय र स्वच्छ वातावरणले यो ठाउँ पर्यटकीय गन्तव्यका रूपमा चम्किन थालेको छ । टेउवा पुग्ने पर्यटकले हटिया बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना समेत...
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो ! फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
वडाको विवादले विपन्न दलितको घर निर्माणमा तनाव, के गर्ला प्रशासन कार्यालय ?
वडाको विवादले विपन्न दलितको घर निर्माणमा तनाव, के गर्ला प्रशासन कार्यालय ? बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा विपन्न तथा दलित समुदायका लागि ‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेका घरहरूको जग्गा कुन वडामा पर्छ भन्ने विषयमा विवाद चर्किएको छ । वडा नम्बर १५ र १६ मा चलिलरहेको विवादको कारणले निर्माण कार्य नै रोक्नुपर्ने अवस्था आउने संकेत देखिएको छ । 
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग 
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग  भारतसँगको खुल्ला सिमा भएका कारण नाकाबाट तस्करी हुने कुरा सामान्य जस्तै बनेको छ । अझ मधेस प्रदेशसको सीमानाकामा त तस्करीहरु नै प्रहरीमाथि आक्रमणमा उत्रिने गरेका घटनाहरु पनि भएका छन् । सुरक्षाकर्मीले नियमित सिमावर्ती क्षेत्रमा निगरानी राखेको दाबी गर्दै आए पनि तस्करी हुने कार्यमा वृद्धि हुँदै गएको छ । 
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी हुलाक वचत बैंकबाट अपचलन भएको रकम वचतकर्ताले फिर्ता पाउने भएका छन् । त्यहाँका कर्मचारी सुनिल दासले सयौँ वचतकर्ताको रकम अपचलन गरेका थिए । अब भने ७४६ जना वचतकर्ताले वचत रकम फिर्ता पाउने भएका छन् । 
तस्करीको रजगज, सुरक्षाकर्मीमाथि नै तस्करको धावा 
तस्करीको रजगज, सुरक्षाकर्मीमाथि नै तस्करको धावा  सप्तरीको सीमा नाकाबाट व्यापक रुपमा तस्करी हुने गरेको छ । यो नाकाबाट मदिरा, कस्मेटिक, चाइनिज स्याउ, लसुन लगायतका समानका तस्करी हुने गरेको छ । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति अवैध मदिरा तस्करीको सर्च अप्रेसन गर्न गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली र तस्करबीच भएको झडपमा एक जनाको ज्यान नै...
Weather Update