News 24 Television
सीमा सुरक्षाका प्रहरी आफै असुरक्षित !
सीमा सुरक्षाका प्रहरी आफै असुरक्षित ! झापाको मेचीनगर–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दाले अहिले जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको चरम अभाव झेलिरहेको छ । नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी कार्यालय स्वयं असुरक्षित बन्दै गएको छ । जसका कारण  सीमावर्ती संवेदनशील क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ ।
‘अल्पविकसित’बाट ‘विकासशील’ मुलुकमा प्रवेश गर्दा नेपाललाई उल्टो असर !
‘अल्पविकसित’बाट ‘विकासशील’ मुलुकमा प्रवेश गर्दा नेपाललाई उल्टो असर ! नेपाल सन् १९७१ देखि रहेको अल्पविकसित सूचीबाट २०२६ नोभेम्बरमा विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । तर यस परिवर्तनले अर्थतन्त्रमा चुनौती थप्ने संकेत देखिएको छ ।
महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका पूर्व सभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ । भेप प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विहीबार विशेष दालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
वर्सेनी तराई–मधेसको पीडा, भारतको कारण डुम्दै नेपाली भूमि
वर्सेनी तराई–मधेसको पीडा, भारतको कारण डुम्दै नेपाली भूमि लालबकैया र बागमती नदिको बाँध जीर्ण बनेपछि बर्सेनि बर्षायाममा डुबानमा पर्ने रौतहटको सदरमुकाम गौरका जनता झन चिन्तित बनेका छन् ।
सरकार नम्बर सार्वजनिक गर्छ, प्रहरी पीडितको कुरा सुन्न तयार हुन्न
सरकार नम्बर सार्वजनिक गर्छ, प्रहरी पीडितको कुरा सुन्न तयार हुन्न न्यायका लागि प्रहरी गुहार्दा पनि न्याय पाइएन ? गृहमन्त्रीलाई सीधा सम्पर्क गर्नुहोस भन्दै फोन नम्बर नै सार्वजनिक हुँदा पनि सप्तरी जिल्ला प्रहरी कार्यालय अगाडी भने दृश्य अर्कै छ ।
लुम्बिनीको मुहार फेरिदैं, जुट्यो अर्बौ रुपैयाँ रकम
लुम्बिनीको मुहार फेरिदैं, जुट्यो अर्बौ रुपैयाँ रकम बुद्ध जन्मस्थल लुम्बिनीसहित यससँग सम्बन्धित चार पालिकाको आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य विकास गर्न विश्व बैंकले ठूलो आर्थिक सहयोग स्वीकृत गरेको छ ।
Weather Update