नेपालमा लगानी भन्दा बढी एनआरएनलाई नागरिकताको चिन्ता
आइतबार, चैत १, २०८२
मुगुमा निःशुल्क चामल कार्यक्रम सफल ! ८८६ जनाले पाए २६५ क्विन्टल खाद्यान्न
शनिबार, फागुन ३०, २०८२
साविक कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लाका नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क खाद्यान्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जन्म र मृत्यु संस्कारका लागि प्रतिव्यक्ति ३० केजी चामल र ढुवानी ज्याला समेत उपलब्ध गराउने सरकारी निर्णयले स्थानीयलाई निकै राहत पुगेको छ ।
महिला हिंसा बढेपछि पोखरामा आक्रोश, सडकमै स्वतस्फूर्त प्रदर्शन
शुक्रबार, फागुन २९, २०८२
देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि स्वस्फूर्त रूपमा प्रदर्शन गरिएको हो ।
काठमाडौं–१ का कांग्रेस उम्मेदवार प्रबल थापाले बुद्धनगरस्थित मतदान केन्द्रमा मतदान गरे
बिहीबार, फागुन २१, २०८२
डिजिटल अर्थतन्त्रले कसरी देश विकासमा सहयोग पु¥याउँछ ?
बुधबार, फागुन २०, २०८२
सूचना प्रविधिको तीव्र विकाससँगै विश्व अर्थतन्त्र डिजिटल प्रणालीतर्फ रुपान्तरण हुँदै गएको छ । नेपालमा पनि पछिल्लो समय डिजिटल अर्थतन्त्रको महत्व तीव्र रुपमा बढ्दै गएको छ ।



