निर्वाचन सामग्री आइपुग्यो, मतदान स्थलहरुको अनुगमन सकियो
आइतबार, फागुन १७, २०८२
इनड्राइभद्वारा सम्भावित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना
सोमबार, फागुन ११, २०८२
अल्टिमा लाइफस्टाइलद्वारा 'होलीको उमंग अल्टिमा'सँग अभियान घोषणा , के – के छन् अफर ?
सोमबार, फागुन ११, २०८२
युवालाई स्वरोजगार बन्ने बाटोमा हिडाउँदै धनगढी उपमहानगरपालिका
आइतबार, फागुन १०, २०८२
युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सुरु गरेको सिप तथा रोजगार मेला सञ्चालन भईरहेको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी छन् ।
चीनमा भव्य स्मार्टसिटी बन्दै, तातोपानी के होला ?
शनिबार, फागुन ९, २०८२
नेपाल–चीन व्यापारको ऐतिहासिक तातोपानी नाका स्थायी, नियमित र सहज सञ्चालनलाई यसपटक सीमावासी मतदाताले आफ्नो प्रमुख चुनावी मापदण्ड बनाएका छन् । पटक–पटक अवरुद्ध हुँदै आएको नाकाको व्यवस्थापन, पूर्वाधार सुधार र दिगो सञ्चालनका स्पष्ट एजेण्डा बोकेका उम्मेदवारलाई मात्र मत दिने उनीहरूको तयारी छ ।
सुरक्षा पूर्वतयारीः चुनावमा विवाद सिर्जना भएका कसरी समाधान गरिन्छ ?
शनिबार, फागुन ९, २०८२
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा सतर्कता बढाइएको छ । मतदानका दिन हुन सक्ने सम्भावित विवाद, अफवाह र आकस्मिक अवस्थालाई समयमै व्यवस्थापन गर्न जिल्लाका सम्बन्धित निकायहरूले समस्या समाधानका लागि अभ्यास सुरु गरेका छन् ।
मोबाइल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने १० सावधानी, नत्र पैसा स्वाहा
शनिबार, फागुन ९, २०८२
डिजिटल प्रविधिको तीव्र विकाससँगै नेपालमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । यसबाट दैनिक कारोबार सहज भएको छ तर यसको प्रयोगमा ध्यान नदिँदा साइबर ठगीका घट्ना बढ्दै गएका छन् ।



