News 24 Television
दार्चुला क्षेत्रकै ठूलो जात्रा शुरु, भारतदेखि दर्शनार्थी तान्ने धार्मिक गाथा
दार्चुला क्षेत्रकै ठूलो जात्रा शुरु, भारतदेखि दर्शनार्थी तान्ने धार्मिक गाथा अज्ञानीलाई ज्ञान, निःशन्तानलाई सन्तान र निर्धनीलाई धन वरदान दिने विश्वास रहेको राष्ट्रियधाम मालिकार्जुनमा कार्तिक १८ गते रात्रिकालीन जात्रा लागिरहेको छ । कार्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखरमा पूजन जात्रा सम्पन्न भएसंगै चतुर्दशीका दिन रात्रिकालीन जात्रा लाग्ने गर्दछ ।
बहसमा सिमित स्मार्ट सिटी, बन्ने कहिले ?
बहसमा सिमित स्मार्ट सिटी, बन्ने कहिले ? मुलुकमा बढ्दो अव्यवसित सहरीकरणलाई ब्यवस्थित र स्मार्ट सिटीको अवधारणमा लैजान राज्यका कुन कुन क्षेत्रमा सुधार गर्नु पर्छ भन्ने बिषयमा यसका विज्ञहरुले छलफल अगाडि बढाएका छन् ।
इन्जिनियरको लाइसेन्स परीक्षा पोखरामै सञ्चालन
इन्जिनियरको लाइसेन्स परीक्षा पोखरामै सञ्चालन नेपाल इन्जिनियरिङ परिषद्ले काठमाडौँपछि पोखरामा इन्जिनियर व्यवसायी दर्ताको अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरेसँगै पोखरा र आसपासका जिल्लाका इन्जिनियरहरू उत्साहित बनेका छन् ।
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ?
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ? देशमा संघीयता लागू भएपछि बनेको तीन तहको शासन व्यवस्थामध्ये प्रदेश सरकार निरन्तर आलोचनाको घेरामा रहँदै आएको छ । राजनीतिक भागबण्डा, दोहोरो खर्च, र जनतासँग टाढिँदै गएको शासनका कारण प्रदेश संरचनामाथि नागरिक असन्तुष्टि बढ्दो छ । तर, यस्तै समयमा बाग्मती प्रदेशका केही मन्त्रीहरूले भने फरक सन्देश दिएका छन् ।
डिपो स्थानान्तरणको मागगर्दै आन्दोलनको तयारी
डिपो स्थानान्तरणको मागगर्दै आन्दोलनको तयारी घनाबस्तीको बीचमा रहेको नेपालआयलनिगमको सुदूरपश्चिमप्रादेशिक डिपो तत्काल स्थानान्तरणको मागगर्दै स्थानीयले दबाबमूलककार्यक्रमआयोजनाको तयारी गरेका छन् ।
सप्तरीमा झाडापखालाको डरलाग्दो रुप ! तीनको मृत्यु ! विरामी बढ्दै !
सप्तरीमा झाडापखालाको डरलाग्दो रुप ! तीनको मृत्यु ! विरामी बढ्दै ! सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखालाका कारण तीन जनाको मृत्यु भएको छ । एकै परिवारका तीन जनाको समयमै उपचार नपाउँदा झाडा पखालाकै कारण मृत्यु भएको बताइएको छ । झाडा पखाला प्रकोपबारे शुक्रबार राति स्थानीयले फेसबुकमा लेखेपछि मात्र घटना बाहिरिएको हो ।
रारा तालमा घोडा मोह ! रारा क्षेत्र पुरै घुम्न हिड्नै नपर्ने !
रारा तालमा घोडा मोह ! रारा क्षेत्र पुरै घुम्न हिड्नै नपर्ने ! धर्तिकी अप्सरा उपमा पाएको रारा ताल घुम्न पुग्ने पर्यटकको संख्या बढ्दो क्रममा छ । मुगुको रारा ताल क्षेत्रमा काठमाडौँ, पोखरा, नेपालगञ्ज, विराटनगर, भरतपुर लगायतका शहरबाट आउने पर्यटकको घूइँचो नै देखिन्छ, हिजोआज । रारा ताल घुम्न आउनेका लागि राराको सौन्दर्यतासँग अहिले घोडाहरुले पनि आकर्षित गरिरहेका छन् ।
२ लाख बढी सिटी रिक्सा सञ्चालित, १० लाख परिवार आश्रित
२ लाख बढी सिटी रिक्सा सञ्चालित, १० लाख परिवार आश्रित विद्युतीय इ–रिक्सा चल्ने तराईका जिल्लाहरुमा दुई संस्थाले गरेको सर्वेक्षणमा ८० प्रतिशत चालकहरुसँग चालक अनुमती पत्र (लाइसेन्स) नभएको पाइएको छ । विद्युतीय सिटी रिक्सा संचालन हुने शहरहरुमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले लाइसेन्स नभएकै कारण सयौं चालकहरु जेल जानुपर्ने अवस्था आएको समेत जनाएको छ ।
इण्डुरो माउन्टेन बाइक प्रतियोगिता : ६ देशका ६० भन्दा बढि खेलाडी
इण्डुरो माउन्टेन बाइक प्रतियोगिता : ६ देशका ६० भन्दा बढि खेलाडी पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । विभिन्न ८ देशका ६० भन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिता कात्तिक २७ देखि २९ गतेसम्म पोखरा–१३ आर्वा–बिजयडाँडामा हुनेछ । यसले खेल क्षेत्रमात्र नभई नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
Weather Update