News 24 Television
ओखलढुंगामा अब नियमित हवाई उडान, जिल्लाकै स्वरुप फेरिने स्थानीयको विश्वास
ओखलढुंगामा अब नियमित हवाई उडान, जिल्लाकै स्वरुप फेरिने स्थानीयको विश्वास दुर्गम भूगोल, जोखिमपूर्ण सडक यात्रा र वर्षौँको अनियमित हवाई सेवाको पीडा भोग्दै आएका ओखलढुंगाका बासिन्दाका लागि रुम्जाटार विमानस्थल फेरि आशाको केन्द्र बनेको छ । एक समय सुनसान र घुमफिर तथा टिकटक बनाउने थलोमा सीमित भएको यो विमानस्थलमा अब नियमित जहाज अवतरण हुन थालेसँगै जिल्लाको आवागमन, स्वास्थ्य सेवा र समग्र जनजीवनमा...
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै ! अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
भ्यूटावर हस्तान्तरणमा बागमती प्रदेश सरकार सक्रिय, स्थानीय पालिकालाई बुझाइदैं
भ्यूटावर हस्तान्तरणमा बागमती प्रदेश सरकार सक्रिय, स्थानीय पालिकालाई बुझाइदैं बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा निर्माण सुरु गरेर सम्पन्न भैसक्दा पनि अलपत्र अवस्थामा रहेका भ्युटावरहरु सञ्चालनमा ल्याउन थालिएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएका भ्युटावर, हिलस्टेशन र सामुदायिक भवनहरुको सञ्चालनमा अहिले प्रदेश सरकारले तदारुकता देखाएको छ ।
कोशी सम्झौताले उठिबास लाग्दै, व्यवस्थापनका लागि सरकारको भरोषा
कोशी सम्झौताले उठिबास लाग्दै, व्यवस्थापनका लागि सरकारको भरोषा सप्तरीको तिलाठी कोइलाडी–८ तोपाका विपन्न सदा बस्तीका बासिन्दा कोशी सम्झौताका कारण बसिरहेको घर छोड्नु पर्ने अवस्थामा पुगेका छन् । शितलहर र चिसोले हायलकायल भएका उनीहरु घर छोड्न जिल्ला प्रशासन कार्यालय सप्तरीको पत्र आएपछि निकै तनावमा छन् ।
जेनजी आन्दोलनमा जलाइएका सवारी वागमती सरकारलाई घाँडो
जेनजी आन्दोलनमा जलाइएका सवारी वागमती सरकारलाई घाँडो गत भदौ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका सरकारी सवारीहरुमा पनि क्षति पुग्यो । आगजनीबाट क्षति भएका दर्जनौँ सरकारी सवारी साधन अहिले अलपत्र अवस्थामा छन् । प्रदेश मन्त्रिपरिषदले व्यवस्थापनको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिए पनि ती सवारी साधन जलेकै स्थानमा थन्किएका हुन् ।
रैथाने खाना भक्का, यसरी जित्दैछ सबैको मन
रैथाने खाना भक्का, यसरी जित्दैछ सबैको मन चिसो याम सुरु भएसँगै झापाका बजार तथा चोकचोकमा भक्का खानेको घुइँचो हुने गरेको छ । विशेषगरी बिहान र बेलुकाको समयमा तातो–तातो भक्काको स्वाद लिन सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहने छ । चामलको पिठोलाई बाफमा पकाइने भक्का विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजा हो ।...
अति विपन्नको उद्दारक बन्दै बागमतीका मुख्यमन्त्री बानियाँ
अति विपन्नको उद्दारक बन्दै बागमतीका मुख्यमन्त्री बानियाँ गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले  पहिलो मन्त्रीपरिषद् बैठकमा आफ्नो सेवा सुविधा वापत्को रकम नागरिकको सेवामा खर्चने निर्णय गरेका थिए ।
अपांग महासंघमा किन भाँडभैलो, अध्यक्षविरुद्ध तालाबन्दी
अपांग महासंघमा किन भाँडभैलो, अध्यक्षविरुद्ध तालाबन्दी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विवाद सतहमा आएको छ । महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले सुदूरपश्चिम प्रदेश समितिमा हस्तक्षेप बढाएपछि महासं विवादित बनेको हो ।
बल्ल कुरा मिल्यो, ५ महिनाकै तलब भत्ता आउने भयो
बल्ल कुरा मिल्यो, ५ महिनाकै तलब भत्ता आउने भयो ५ महिनादेखि तलब नपाएको भन्दै अनिश्चितकालिन धर्नामा बसेका सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।
Weather Update