कठिन यात्रापछि देवी शक्तिको केन्द्र बडीमालिका, मेलासँगै मनोरमता
बिहीबार, साउन २९, २०८२
बागमती प्रदेशसभा : अस्थायी भवन बनाउनै ५ वर्ष ! खर्च १२ करोड !
बिहीबार, साउन २९, २०८२
बागमती प्रदेशसभाको अस्थायी भवन सञ्चालनमा ल्याइने भएको छ । करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको प्रि–फ्याब भवनको बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायविरुद्ध छानबिनको माग गर्दै उजुरी
बुधबार, साउन २८, २०८२
फेरि अर्को कैदीबन्दीको मृ‘त्यु, एकपछि अर्को घटनाले तनावको अवस्था
बुधबार, साउन २८, २०८२
कैलालीको जिल्ला कारागारमा कैदी बन्दीको मृत्यु र कैदी बीचको झगडाको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा एक कैदीबन्दीको मृत्युको खबरले लफडा सृजना गरेको छ । कैद जीवन काटिरहेका राहुल साहको मृत्युपछि मृतकका आफन्तले विरोध गर्दा स्थिति तनावपूर्ण बन्न पुग्यो ।
सुन तस्करीको सञ्जाल विमानस्थलदेखि गाउँ–शहरसम्म
सोमबार, साउन २६, २०८२
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा किलोका किलो सुन भित्रने गरेको त सुनेकै हो । जसका कारण राष्ट्रिय राजनीति समेत हल्लिने गर्छ । तर अब त विमानस्थलमा मात्र हैन देशका बिभिन्न शहरमा समेत ठुलो परिणाममा अवैध सुन फेला पर्न थालेको छ । यस्तैमा पोखरामा मजदुरको साथबाट कास्की प्रहरीले ६ किलोग्राम भन्दा बढि सुन...
रविको कटआउटमा रक्षाबन्धन, भविष्य बदलीको सम्भावना कति ?
आइतबार, साउन २५, २०८२
शनिबार काठमाडौंको बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पार्टी कार्यालयमा रवि लामिछानेको ठूलो कटआउटमा राखी बाँधेर समर्थकहरूले रक्षा बन्धन मनाए । यसले देशभर बहस र विवादको नयाँ अध्याय शुरु गरेको छ । परम्परागत रक्षा बन्धनको परिप्रेक्ष्यलाई नयाँ अर्थ दिँदै लामिछानेका समर्थकहरूले यसलाई राजनीतिक सुरक्षा र एकताको प्रतीकका रूपमा प्रस्तुत गरे ।...
टेउवाको बढ्दो आकर्षण, मूर्ति संग्राहलयमा पर्यटकको भीड
आइतबार, साउन २५, २०८२
केही वर्ष अघिसम्म कमैको नजरमा परेको बागलुङको गल्कोटस्थित टेउवा, अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सन् २०७६ मा स्थापित खुला मूर्ति संग्रहालय र स्वच्छ वातावरणले यो ठाउँ पर्यटकीय गन्तव्यका रूपमा चम्किन थालेको छ । टेउवा पुग्ने पर्यटकले हटिया बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना समेत...
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
शनिबार, साउन २४, २०८२
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
