News 24 Television
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम न्यूज २४ टेलिभिजनको मकवानपुर संवाददाता कृष्णा विष्ट ‘सुनिता’ खोजमुलक समाचार लेखन प्रतियोगितामा प्रथम भएकी छिन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना सम्पन्न सामाजिक विकास क्षेत्रसँग सम्बन्धित खोजमूलक समाचार लेखन प्रतियोगितामा विष्टले प्रथम स्थान प्राप्त गरेकी हुन् । 
हेटौंडा उपमहानगरबारे नगरवासीका प्रश्न, मेयरले दिइन् जवाफ
हेटौंडा उपमहानगरबारे नगरवासीका प्रश्न, मेयरले दिइन् जवाफ स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले ‘सीधा कुरा मेयरसँग’ कार्यक्रमको पहिलो संस्करणको पाँचौ श्रंखला बुधबार हेटौंडामा सम्पन्न गरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुले नगरको समृद्धिको आधारमाथि प्रश्न गरेका छन् । 
पूर्वपतिसँग हिमचिमले बच्चाको समेत ज्यान गयो
पूर्वपतिसँग हिमचिमले बच्चाको समेत ज्यान गयो रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै बुधबार विहान विभत्स हत्याको घटनाले स्तब्ध बनायो । एकाविहानै ४ बजेको समयमा आमासहित २ छोरीको हत्या भएको थियो । हत्याका अभियुक्त हुन्, बुटवलका सुजन कोइराला । सुजनले आफ्नो पूर्व पत्नी र दुई छोरीको विभत्स हत्याको घटनाले सन्नाटा छाएको छ । 
उपमहानगरभित्र बल्ल धारा र सडक बन्दै 
उपमहानगरभित्र बल्ल धारा र सडक बन्दै  बागमती प्रदेशको राजधानी भएपनि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र अझै केही विकट वडाहरु पनि रहेका छन् । भौगोलिक अवस्थाका कारण विकट अवस्थामा रहेका ती वडाहरुमा भरखर खानेपानीको धारा पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव भोगिरहेका स्थानीय धारा शुरु भएपछि दंग छन् । 
महागढीमाईवासीका गुनासोमा मेयरको जवाफ 
महागढीमाईवासीका गुनासोमा मेयरको जवाफ  बाराको महागढीमाई नगरपालिकामा सिधा कुरा मेयरसँग कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय निकायलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुुरु गरेको ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको चौथो श्रङ्गखला महागढीमाई नगरपालिकामा समेत सम्पन्न गरिएको हो । 
ऊर्जा नै अध्यारोमा ! सरकारले के ग¥यो ? के गरेन ?
ऊर्जा नै अध्यारोमा ! सरकारले के ग¥यो ? के गरेन ? नेपालमा जलविद्युत क्षेत्र आर्थिक विकासका लागि उच्च सम्भावना भएको क्षेत्र हो । यद्दपी, सरकारले बजेट व्यवस्थापनदेखि अन्य पक्षमा सहजिकरण खास नगरेको गुनासोहरु पनि आउने गरेका छन् । यद्दपी, विगतभन्दा अहिले सुधारका काम भएका छन् । अब थप सुधार र उच्च लाभ लिनका लागि के कसरी अघि बढ्नु उपयुक्त होला त...
गृहमन्त्री लेखक नै ट्रर्यापमा, फन्दामा पार्ने जाल कांग्रेसभित्रैबाट ! 
गृहमन्त्री लेखक नै ट्रर्यापमा, फन्दामा पार्ने जाल कांग्रेसभित्रैबाट !  गृहमन्त्री रमेश लेखक विवादमा मात्रै फसेका छैनन्, पदबाट बाहिरिनुपर्ने आवाज समेत उठ्न थालेका छन् । नैतिकता देखाउदै राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्रैबाट उठिरहेका बेला गृहमन्त्री लेखकले भने गलत नगरेको जिकिर गरिरहेका छन् । तर, अध्यागमनमा भएको सेटिङ, उनको सचिवालयमा रहेकाहरुको विगत, सम्पर्क लगायत कुराले अरुलाई नैतिकताको पाठ सिकाइरहने लेखक ठूलो दबाबमा...
Weather Update