News 24 Television
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग 
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग  भारतसँगको खुल्ला सिमा भएका कारण नाकाबाट तस्करी हुने कुरा सामान्य जस्तै बनेको छ । अझ मधेस प्रदेशसको सीमानाकामा त तस्करीहरु नै प्रहरीमाथि आक्रमणमा उत्रिने गरेका घटनाहरु पनि भएका छन् । सुरक्षाकर्मीले नियमित सिमावर्ती क्षेत्रमा निगरानी राखेको दाबी गर्दै आए पनि तस्करी हुने कार्यमा वृद्धि हुँदै गएको छ । 
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी हुलाक वचत बैंकबाट अपचलन भएको रकम वचतकर्ताले फिर्ता पाउने भएका छन् । त्यहाँका कर्मचारी सुनिल दासले सयौँ वचतकर्ताको रकम अपचलन गरेका थिए । अब भने ७४६ जना वचतकर्ताले वचत रकम फिर्ता पाउने भएका छन् । 
तस्करीको रजगज, सुरक्षाकर्मीमाथि नै तस्करको धावा 
तस्करीको रजगज, सुरक्षाकर्मीमाथि नै तस्करको धावा  सप्तरीको सीमा नाकाबाट व्यापक रुपमा तस्करी हुने गरेको छ । यो नाकाबाट मदिरा, कस्मेटिक, चाइनिज स्याउ, लसुन लगायतका समानका तस्करी हुने गरेको छ । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति अवैध मदिरा तस्करीको सर्च अप्रेसन गर्न गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली र तस्करबीच भएको झडपमा एक जनाको ज्यान नै...
सम्पत्ति मूल्याङ्कनकर्तालाई कालोसूचीको डर, ‘लिगल प्वाइन्ट’ मा विवाद 
सम्पत्ति मूल्याङ्कनकर्तालाई कालोसूचीको डर, ‘लिगल प्वाइन्ट’ मा विवाद  नेपालको बैंकिङ प्रणालीको मेरुदण्ड मानिने सम्पत्ति मूल्याङ्कन पेशा अहिले नैतिक संकटको चक्रव्यूहमा फसेको छ । बैंकहरूले अचल सम्पत्तिको मूल्य घटेको बहानामा सयौं मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्दै कारबाही थालेपछि मूल्याङ्कन पेशा नै धराशायी बन्ने खतरा देखा परेको छ । नीति निर्माणमा समावेश नहुनु, परामर्श शुल्क २० वर्षदेखि स्थिर रहनु र मनपरी सेवा...
Weather Update