News 24 Television
५० मिटर लामो चार लेनको पुल निर्माणमा ठेकेदारको मनोमानी
५० मिटर लामो चार लेनको पुल निर्माणमा ठेकेदारको मनोमानी भूपी राजमार्ग अन्तरगत पोखराको जिरो किलो मिटरदेखि हरि चोकसम्मको ४ किलोमिटर सडक गण्डकी प्रदेशकै पहिलो ६ लेनको सडक हो । तर, यही सडकमा पर्ने फिर्के खोलाको पुल भने ६ वर्षमा ३ पटक ठेक्का म्याद थप्दा पनि नबनेपछि सडक डिभिजन कार्यालय पोखराले ठेक्का नै रद्द गरेको छ, भने अब पुल कहिले...
भैरहवामा शुरु भयो नयाँ ‘करेन्ट मार्ट’, थरिथरीका आइटमले स्वाद भरिपूर्ण
भैरहवामा शुरु भयो नयाँ ‘करेन्ट मार्ट’, थरिथरीका आइटमले स्वाद भरिपूर्ण आफ्ना उत्पादन एकै छानामुनी उपलब्ध गराउने उद्देश्यसहित भैरहवामा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याइएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा पूmड्स प्रा.लि. ले सिद्धार्थनगर–७, नयाँ सडकमा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको हो । 
पोखरामा बसको धुँवा आतंक ! छड्के गर्दा ४० बस फेल !
पोखरामा बसको धुँवा आतंक ! छड्के गर्दा ४० बस फेल ! पर्यटकीय नगरी पोखरालाई पोखरा महानगरले हरित शहर बनाउने अभियान सञ्चालन गरेको छ । अभियानसँग मिल्नेगरी यहाँका नगर बस पनि हरिया नै छन् । तर, हरिया रङका नगर बसले धुँवाको मुस्लो फाल्दै कुद्ने गर्छन् । पोखराका नगर बसको यो आतंकले नागरिक हैरान नै बन्ने गरेका छन् । 
कैलाली कारागारमा फेरि पनि झडपको डर 
कैलाली कारागारमा फेरि पनि झडपको डर  कैलाली कारागारमा साउन २३ गते राति भएको हिंसात्मक घटनामा परेर एक कैदीबन्दीको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । गम्भीर अवस्थाका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको हो । उपचारपछि अस्पतालले कैदीबन्दीलाई डिस्चार्ज गरिसकेको छ । तर फेरि पनि झडप हुने...
विवादास्पद महानिर्देशकको चुनौति ‘पोखरा विमानस्थलको भ्रष्टाचार पुष्टि गर’ 
विवादास्पद महानिर्देशकको चुनौति ‘पोखरा विमानस्थलको भ्रष्टाचार पुष्टि गर’  पोखरा अन्तराष्ट्रिय विमानस्थलबारे संसदिय समितिको प्रतिवेदन प्राविधिक अध्ययन नै नगरी तयार पारिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । मंगलवार पोखरा अन्तराष्ट्रीय विमानस्थलको प्रगती विवरण सार्वजनीक गर्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संसदिय समितिको प्रतिवेदन तर्क संगत नभएको जिकिर गरे । 
वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो 
वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो  वीरगञ्जमा पनि भव्यताका साथ भीमसेन जात्रा मनाइएको छ । शक्ति, समृद्धि र आस्थाको प्रतिक मानिने भमिसेन जात्रा आर्थिक नगरी वीरगञ्जमा धुमधमाका साथ मनाइएको हो । 
पाल्पा भगवती र विराटनगरको राधाकृष्ण जात्राको रौनक
पाल्पा भगवती र विराटनगरको राधाकृष्ण जात्राको रौनक काठमाडौंमा विभिन्न थरिका जात्राहरु हुने गर्छन् । अनेककिसिमको जात्राको चर्चा पनि अनेक प्रकारले हुने गरेको छ । कुनै कुनैजात्रा विशेषलाई लिएर नेपाली उखान नै बनेको छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ । काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका जिल्लाहरुमा पनि विभिन्न ऐतिहासिक जात्राहरु हुने गरेका छन् । 
Weather Update