लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल
बिहीबार, वैशाख ४, २०८२
डरलाग्दो बन्दै सिन्धुपाल्चोक ! पानी नै नपाएर बढ्यो छटपटी !
बुधबार, वैशाख ३, २०८२
नेपालमा सुख्खा ग्रस्त क्षेत्रहरूको समस्या ठूलो चूनौती बन्दै गएको छ । जसले कृषिको उत्पादन, जलस्रोत व्यवस्थापन र जनजीवनमा ठूलो प्रभाव पारेको छ ।
वीरगञ्ज झडप : ४ जना पक्राउपछि हिन्दुवादी युवाहरु फेरि प्रदर्शनमा
बुधबार, वैशाख ३, २०८२
सुरक्षाकर्मी र हिन्दुवादी युवाहरुबीच भएको भिडन्तले प्रहरी कार्यालय अगाडी कहीबेर स्थिति तनावपूर्ण बनेको थियो । आफूहरु शान्तिपूर्ण रुपमा धर्नामा बसेकाहरुलाई लाठीचार्ज गरेको भन्दै आक्रोशित युवाहरु ‘जय श्री राम’को नारा लगाउदै वीरगञ्जका विभिन्न स्थानहरु टायर बालेर प्रदर्शन गर्नुका साथै वीरगञ्ज बजार बन्द गर्ने आहवान पनि गरेका छन् ।
नेपाल पत्रकार मञ्चको महाधिवेशन सम्पन्न, अध्यक्षमा विद्रोही नै निर्वाचित
आइतबार, चैत ३१, २०८१
नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार युवराज विद्रोही निर्वाचित भएका छन् ।
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ?
आइतबार, चैत ३१, २०८१
चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि अर्थात् हानुमान जयन्तीको अवसरमा शनिबार हिन्दु धर्मालम्बीहरुले हनुमानको पूजाआजा गरेर मनाएका छन् । हनुमानलाई मन पर्ने फलफूल धूपबत्तीले यस दिनमा उनको विशेष पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ ।
वीरगञ्जलाई गिज्याउने बालश्रम, ४ घण्टाकै छानविनमा १७ जनाको उद्दार !
शनिबार, चैत ३०, २०८१
कपी कलम र पुस्तक समाउनुपर्ने कलिला हातहरुले आफुुभन्दा पनि ठूलाठूला भाँडा मस्काइरहेका हुन्थे । कलिला बालकहरु बिहान ५ बजेदेखि मध्य रातिसम्म जुठा भाँडा माझ्थे । न खानको टुंगो हुन्थ्यो न सुत्नकै । तर सामुदायिक संस्था सानो पाइलाले वीरगञ्जका विभिन्न स्थानहरुबाट उद्धार गरेसँगै अहिले उनीहरु निर्धक्क भएर आरामसँग निदाउन सक्ने भएका...
विसु पर्वले ल्यायो जताततै उल्लास, सीमानाका भरिभराउ
शुक्रबार, चैत २९, २०८१
अधिंकाश सुदूरपश्चिमेलीहरुको मौलिक पर्व विसु संक्रान्ति अर्थात विश्व संक्रान्ति नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाहरु समेत धमाधम घर फर्किरहेका छन् ।
सुदूरपश्चिमका हजारौं मानिसको रोजगारी प्राय भारत नै हुन्छ । भारत गएकाहरु समेत विसु पर्व मनाउन घर फर्किन थालेपछि यतिबेला सुदूरपश्चिम क्षेत्रका नाकाहरु व्यस्त...
एलओडी क्लब विश्वकै ४४औं स्थानमा उक्लियो
बिहीबार, चैत २८, २०८१
ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट...
गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो
बुधबार, चैत २७, २०८१
मंगलवार गुरुङ समुदायको बाहुल्यता भएको पोखरामा सांस्कृतिक पर्व टहोटे पर्व मनाइएको छ । वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा यो पर्व तमु समुदायले मनाउने गर्छन् । यसै अवसरमा पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार पोखराको मुख्य चोकहरुमा परम्परागत भेषभुषा, झाँकी तथा ¥याली...
